सुनसरी । सुनसरीमा मङ्सिर ४ गतेसम्म मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गरी मङ्सिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाएको हो ।कात्तिक २१ गते बसेको जिल्ला सुरक्षा...
Layout A (with pagination)
डम्बर राई – सप्तरी, कार्तिक २१ गते । फैसला कार्वान्वयन अन्तर्गत कैद तथा जरीवाना तोकिएको प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरी जरीवाना असुल उपर गरेको छ ।खोज तलासको क्रममा आइतवार फरार प्रतिवादीहरु मध्ये राजविराज नगरपालिका १६ बस्ने सुबधी यादवको छोरा बर्ष ५० को मगालाल यादव, सोही ठाउँ...
सप्तरी, २१ कार्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढाको मतपेटिका हेलिकप्टरबाट ढुवानी हुने भएको छ । यो क्षेत्र सप्तकोशी नदीको भंगालो भित्र रहेको छ ।मतदान सकिँदा साँझ अध्याँरो भइसक्ने र ढुंगा (नाउ) बाट मतपेटिका ल्याउन असुरक्षित भएकाले हेलिकोप्टरको माग गरिएको सप्तरीका प्रमुख...
डम्बर राई / कञ्चनरुप (सप्तरी) । भन्सार छली चोरी निकासी तथा पैठारीका अवैध समाग्रीहरु सप्तरी प्रहरीले पक्राउ गरी राजविराज भन्सार कार्यालयलाई बुझाएको छ । आइतवार डाक्नेश्वरी नगरपालिका वडा नम्वर ६ कटैया स्थित सडकखण्ड भएर विहान ११ बजेको समयमा विआर ५० डब्लु ४५४६ नम्वरको मोटर साइकलमा मदिरा बोकेर...
कञ्चनरुप, १९ कात्तिक । प्रेस चौतारी नेपाल सप्तरी शाखाले आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित गर्नको लागि सप्तरी जिल्लामा प्रचार डेस्क संचालन गर्ने भएको छ ।प्रेस चौतारी नेपाल सप्तरी शाखाले जिल्लामा प्रचार डेक्स स्थापना...





