Layout A (with pagination)

खेलकुद

घोघिदहामा संचालित ४१ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको तेस्रो खेलमा गाईघाट विजयी

बृजमान तामाङ / बिरेन्द्र बजार, ५ कार्तिक । श्री जनचेतना ४१ औं रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजक समितिद्वारा सप्तरीको अग्निसाईर कृष्णासवरण १ घोघिदहमा संचालित तेस्रो दिन शनिबार सम्पन्न खेलमा फ्युजन एफ सि क्लव गाईघाट उदयपुरले जित हाँसिल गरेको छ । अग्निसाईर कृष्णासवरण १ स्थित जनचेतना...

Read More
समाज

नेवा: समाज रुपनगरको गुठीभवन प्राङ्गणमा शंखधर साख्वाको शालिक स्थापना

कञ्चनरुप, ५ कार्तिक । सप्तरीको कञ्चनरुप नगरपालिका -१२ स्थित रुपनगरमा रहेको नेवाः समाजको गुठी भवनमा राष्ट्रिय बिभुती शंखधर साख्वाको शालिक स्थापना गरिएको छ ।नेवाः समाज रुपनगरद्वारा शनिबार आयोजित एक कार्यक्रमको विच राष्ट्रिय बिभुती साख्वाको शालिक स्थापना गरिएको हो । नेवाः समाज रुपनगरका...

Read More
समाचार

सप्तरीमा बेलुकी ७ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कञ्चनरुप (सप्तरी), ०३ कार्तिक । जिल्ला प्रशासन कार्यालय सप्तरीले बेलुकी ७ बजेसम्म मात्र देउसी–भैलो जस्ता साँस्कृतिक कार्यक्रमहरु खेल्न पाइने सूचना जारी गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गर्दै बेलुकी ७ बजे भित्र व्यवस्थित रुपमा देउसी–भैलो जस्ता साँस्कृतिक कार्यक्रमहरु बन्द गर्न...

Read More
समाचार समाज

इलामको सुर्योदयबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

इलाम, असोज २ गते । प्रहरीले इलामको सुर्योदय नगरपालिका ६ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुर्योदय नगरपालिका ८ का १९ वर्षीय मिक कुमार तामाङ र २३ वर्षीय सेवन गुरुङ रहेका छन् ।मंलबार प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा...

Read More
राष्ट्रिय समाचार

काठमाडौं सहित अधिकांश जिल्लामा ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज बुधवार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् ।...

Read More

You cannot copy content of this page