Layout A (with pagination)

समाज

चोरी मुद्दाको फरार प्रतिबादि पक्राउ

बिराटनगर, पुस ०५ गते । प्रहरीले चोरी मुद्दाको १ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका ९ का २९ वर्षीय मोहम्मद आलम मियाँ रहेका छन ।१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रहरी टोलीले फरार रहेका मियाँलाई गाउँघरमा नै लुकिछीपि बसेको अबस्थामा पक्राउ...

Read More
समाज

सप्तरीको रुपनीमा टिपरको ठक्करबाट विद्यालय गइरहेकी बालिकाको मृत्यु

सप्तरी, ५ पुस । सप्तरीको रुपनीमा टिपरको ठक्करबाट विद्यालय गइरहेकी बालिकाको मृत्यु भएको छ।मंगलबार बिहान सप्तरीको रुपनी गाउँपालिका– १ मा ना १ क ८५४२ नम्बरको टिपरले सोही स्थानका शंकर यादवकी १२ वर्षीया छोरी रिताकुमारी यादवलाई ठक्कर दिएको थियो। साइकलमा विद्यालय जाने क्रममा ट्रिपरले ठक्कर दिदा...

Read More
राजनीति

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन ।आइतबार जनमतको पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको नेतामा डा. राउतलाई सर्वसहमतिबाट चयन गरिएको हो ।दलको उपनेता र प्रमुख सचेतक भने चयन हुन बाँकी छ । त्यसको लागि बैठक बसेको थियो ।जनमतले प्रत्यक्षमा १ र समानुपातिक...

Read More
समाज

मदरसा कासिमुल उलुम वैरवाको वार्षिक आयव्यय सार्वजनिक, २२ लाख बढी आय र १९ लाख भन्दाबढी व्यय प्रस्तुत

कञ्चनरुप, ४ पुष । सामाजिक रुपान्तरण र आर्थिक उन्नतीका लागि शिक्षा महत्त्वपूर्ण रहेकाले शिक्षा क्षेत्रको विकासका लागि सबै पक्षले सहयोग गर्नुपर्ने कञ्चनरुप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनु भयो ।सोमवार मदरसा कासिमुल उलुम कञ्चनरुप–१ वैरवाको वार्षिक आय व्यय सार्वजनिक तथा...

Read More
सूचना प्रविधि स्वास्थ्य

एम डि हेल्थ केयर हस्पिटल कञ्चनरुप-१२ रुपनगर सप्तरीका लागि कर्मचारी आवश्यकता

एम डि हेल्थ केयर हस्पिटल प्रालि कञ्चनरुप १२ रुपनगर सप्तरीका लागि विभिन्न पदमा कर्मचारी आवश्यक परेकोले काम गर्न योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले २०७९ पुष २० गते सम्ममा आफ्नो आवश्यक कागजातसहित दरखास्त दिन हुन सम्बन्धित सबैमा यो सूचना प्रकासन गरिएको छ। हस्पिटलको प्रशासन शाखामा बुझाउन...

Read More

You cannot copy content of this page