कञ्चनरुप । एम.डी. हेल्थ केयर हस्पिटल प्रालिले आफ्नो सेवा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित रुपनगरमा सबै किसिमको उपचार सेवा सञ्चालन गर्दै आएको छ। यस अस्पतालमा सबै किसिमको उपचार सेवा पाउन सकिने अस्पतालले जनाएको छ।अस्पतालबाट २४ सैं घण्टा सेवा लिन सकिने संचालक जाकिर शेखले बताए ।...
Layout A (with pagination)
राजविराज, २३ भदौ । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सप्तरीबाट फुटबलमा ४४ र भलिबलमा २८ जना गरी जम्मा ७२ जना खेलाडीहरु छनोट गरिएको छ ।पोखरामा यही असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि फुटबल पुरुषतर्फ २२, महिलातर्फ २२, भलिबल पुरुषतर्फ १५ र...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको कार्यवहाक सचिव प्रशान्त विक्रम शाहले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका...
बृजमान तामाङ – कञ्चनरुप, २२ भदौ । जनता समाजवादी पार्टी निकट समाजवादी महिला संघ सप्तरीको सप्तरी निर्वाचन क्षेत्र नम्बर १ स्तरीय भेला कञ्चनपुरमा बुधबार सम्पन्न भएको छ । समाजवादी महिला संघ सप्तरीका अध्यक्ष राखी यादवको अध्यक्षता तथा जसपा केन्द्रिय सदस्य दिल कुमारी चौधरीको प्रमुख...
कञ्चनरुप, २२ भदौ ।मंसीर ४ गते हुने आसन्न निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाका उम्मेदवारका लागि सुमनराज प्याकुरेल, दिवाकर देवकोटा र कृष्ण कुमार गुप्ताको नाम सिफारीस भएको छ । प्याकुरेल पोलिटव्यूरो सदस्य तथा मधेश प्रदेश सह इन्चार्ज हुनुहुन्छ भने देवकोटा केन्द्रिय...



