Layout A (with pagination)

राजनीति

थरुहट आन्दोलका अगुवा तुलसी थारु प्रदेश सभा सदस्यमा सप्तरी १(क)बाट उम्मेदवारी दिने तयारी

वृजमान तामाङ – विरेन्द्र बजार, ४ भदौ । थरुहट आन्दोलनका अगुवा तथा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय नेता तुलसी थारुले प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन । थरुहट आन्दोलनमा अग्रणी भुमिकामा रहेका थारुले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा...

Read More
समाज

सप्तरीमा हातले पंखामा छुन पुग्दा करेन्ट लागेर १८ वर्षीय रामनरेशको मृत्यु

राजविराज, ३ साउन । सप्तरीमा करेन्ट लागेर आज एक १८ वर्षीय युवकको मृत्यु भएको छ । सप्तरीको बोदे बर्साईन नगरपालिका–३ मधुवनका रामअशिष यादबको छोरा १८ वर्षीय रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको हो । आज असह्य गर्मीका कारण पर्खालमा टेबल पंखा राखेर हावा लिन थाले । अचानक हातले पंखामा छुन पुगेका...

Read More
समाज

सप्तरीमा तीन वर्षको अवधिमा पोखरीमा डुबेर ५७ जनाको मृत्यु ,यो आ.वको सुरुआतमै चारको मृत्यु

सप्तरी । सप्तरीमा पोखरीमा डुबेर तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ। सप्तरीमा यो आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० को सुरुआतमै जिल्लामा दुई बालक, एक बालिका र एक युवकको डुबेर...

Read More
धर्म संस्कृति

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार देशभर सार्वजनिक बिदा

सप्तरी । हिन्दू धर्मावलम्बीको महान्‌ पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार देशभर सार्वजनिक बिदा हुने भएको छ । हिन्दू धर्मालम्बिहरुको मुख्य पर्व मध्ये एक श्रीकृष्ण जन्माष्टमीलाई समेत मानिन्छ ।प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान्‌...

Read More
समाज

इनरुवा–दुहवी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा सप्तरीका एक युवकको मृत्यु

सप्तरी, २ भदौ । इनरुवा–दुहवी सडकखण्ड अन्तर्गत दुहवी नगरपालिका २ मा बुधबार राति ११ः४५ बजेतिर मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा सप्तरीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको रुपनीका गाउँपालिका वडा नम्बर १ का अन्दाजी ३५ वर्षीय रञ्जितकुमार यादव रहेका छन...

Read More

You cannot copy content of this page