Layout A (with pagination)

साहित्य / लेख रचना

लघुकथा सङ्ग्रह ” बा को फोटो ” लोकार्पण

सुनसरी, २५ कात्तिक । सुनसरीको इटहरीमा शुक्रबार लघुकथा सङ्ग्रह ”बा को फोटो” लोकार्पण भएको छ । बिश्लेषक एवम् लघुकथाकार निरज कोइरालाको बा को फोटोको लोकार्पण एक समारोहबीच प्रा. डा. टङ्क न्यौपानेले गर्नुभयो ।विश्व आदर्श कलेजमा अच्छा राई रसिक प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण...

Read More
राजनीति

स्वतन्त्र उम्मेदवार खड्काको घरदैलो अभियान तीब्र, विभिन्न पार्टीका नेताको समर्थन

कञ्चनरुप, २५ कात्तिक । सप्तरी क्षेत्र नं. १ (क) मा प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार शम्भु बहादुर खडकाको पक्षमा जनमत दिनप्रतिदिन बढ्न थालेको छ ।नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएर खडकाले सप्तरी क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएसंगै उनको...

Read More
समाचार

सप्तरीमा मादक पदार्थ बिक्री बितरण, ओसारपसार र सेवनमा रोक

कञ्चनरुप (सप्तरी), २३ कात्तिक । सप्तरीमा मादक पदार्थ विक्रि वितरण, ओसारपसार र सेवनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय सप्तरीले आज (बुधवार) एक सूचना जारी गरी मङ्सिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मादक पदार्थ विक्रि वितरण, ओसारपसार र सेवनमा रोक लगाएको हो...

Read More
समाचार

आचारसंहिता विपरीत राखिएका चुनावी प्रचार सामग्री हटाईँदै

सप्तरी, २३, कात्तिक । सप्तरीको राजविराज बजार क्षेत्रमा आचारसंहिता विपरीत राखिएका निर्वाचन प्रचार सामग्री हटाएको छ ।बुधबार निर्वाचन कार्यालयबाट खटिएको जिल्ला अनुगमन टोलीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक स्थानमा राखिएका झण्डा, टुल, व्यानर, झण्डाका तोरण...

Read More
समाचार

सुनसरीमा मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक

सुनसरी । सुनसरीमा मङ्सिर ४ गतेसम्म मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गरी मङ्सिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाएको हो ।कात्तिक २१ गते बसेको जिल्ला सुरक्षा...

Read More

You cannot copy content of this page