उदयपुर, श्रावण १७ गते । उदयपुरको कटारीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका ६ साथीको घरमा आएका दुधौली नगरपालिका १४ सिन्धुलीका १९ वर्षीय बिपिन बिकको करेन्ट लागेर मृत्यु भएको हो।मंगलवार दिउँसो १ बजे मल्टिप्लकमा मोवाइलको चार्जर...
Layout A (with pagination)
झापा, श्रावण १६ गते । झापाको मेचीनगरबाट नियन्त्रीत लागुऔषध गाँजा सहित एक महिला पक्राउ परेकी छन् ।पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १४ दुवागढीकी स्थानीय ५० वर्षीया जेगुन खातुन रहेकी छन् ।खातुनले घरबाट नै लागुऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय...
राजविराज, साउन १६ गते । शैक्षिक र सामाजिक जागरणको अभियानमा अविचलित रही योगदान पु¥याउनु हुने राजविराज नगरपालिका–५ का हितनारायण लाल दासलाई आज एक कार्यक्रमका बीच वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गरिएको छ ।प्रकाश काफ्लेको ३० औं स्मृति दिवसको अवसरमा राजविराजस्थित नेपाल पत्रकार...
बृजमान तामाङ / राजविराज, १५ साउन । मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले आइतबार सप्तरीका विभिन्न स्थानहरु नवनिर्मित तीन वटा भवनको उद्घाटन गरेका छन।सामाजिक विकास मन्त्रालय तथा संसदीय विकासकोबाट छुट्टाछुट्टै स्थानमा नवनिर्मित भवनको मन्त्री साहले उद्वघाटन गरेको हो ।सप्तरी...
पर्वत, साउन १५ गते । करेन्ट लागेर पर्वतमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पैंयु गाउँपालिका ६ भोर्ले स्थित काहुँ गाउँका ३० वर्षीय केशवबहादुर थापा मगर रहेका छन ।आइतबार आफ्नै कुखुरा फार्ममा बिजुलीको बल्व फेर्ने क्रममा करेन्ट लागेर केशवबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...





