बृजमान तामाङ – बिरेन्द्र बजार, २९ असोज । नेपाल तामाङ घेदुङ शम्भुनाथ नगरपालिकाको दोश्रो अधिबेशन सम्पन्न भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका २ स्थित भल्वाईमा शनिबार आयोजित एक समारोहको विच नगर अधिबेशन सम्पन्न भएको हो । नेपाल तामाङ घेदुङ शम्भुनाथ नगरपालिकाका अध्यक्ष पदम बहादुर घिसिङको...
Layout A (with pagination)
कञ्चनरुप, २९ असोज । जन जागरण सहकारी संस्था लिमिटेड कञ्चनरुप–६ जमुवा सप्तरीको १८ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।साधारण सभाको उदघाटन गर्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले समाजलाई परिवर्तन गर्न सहकारीले आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले सहकारी...
काठमाडौँ, २८ असोज । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्ने कार्य तत्काल रोक्न माग गदै नेपाल पत्रकार महासंघ लगायत पेशागत संघसंगठनले शुक्रबार रासस केन्द्रीय कार्यलयमा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ र राससका अस्थायी र करार ज्यालादारी पत्रकार...
जनकपुर, असोज २८ गते । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि प्रदेशमा मुख्यमन्त्री राउतले पनि कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।कांग्रेसबाट मधेश...
काठमाडौँ, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन छोडेर गएका जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।एमालेसँग जसपाले गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रीहरूलाई पदमुक्त गरेका हुन् ।प्रधानमन्त्री देउवाले नेपालको संविधानको धारा...







