काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले मङ्गलवार राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।राष्ट्रपतिसँग शिष्टाचार भेटघाटमा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल भएको उनले बताएका छन्।सप्तरी २ बाट निर्वाचित राउतले चुनावको अन्तिम नतिजा आउनुअघि...
Layout A (with pagination)
राजविराज, २० मङ्सिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आज आयोजित वक्तृत्व कला प्रतियोगितामा दुर्गा सेकेण्ड्री विद्यालयका अभिनव यादव प्रथम भएका छन् ।राजविराज नगरपालिकाभित्रको विद्यालयका सहभागी २२ जनामा सर्वोत्कृष्ठ प्रस्तुती दिएर यादवले दुई हजार पाँच सय बराबरको प्रथम...
विराटनगर । मोरङको सुन्दर हरैचामा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मंगलबार जंगली हात्तीको आक्रमणबाट सुन्दरहरैचा १० का ७३ वर्षीय अजय बास्तोलाको मृत्यु भएको हो ।घाँस काट्न स्थानीय वनमा गएको अवस्थामा अजय र उनकी श्रीमती जानुकालाई जंगली हात्तीले आक्रमण गर्दा जानुका भागेर बाँच्न सफल...
बिराटनगर, २० मंसिर । बिराटनगरबाट बैङ्किङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ४ का ५१ वर्षीय शिव कुमार यादव रहेका छन ।बैङ्किङ कसूर मुद्दामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७८।०५।२१ गतेको सजाय निर्धारण फैसला आदेशले १० लाख जरिवाना...
उदयपुर, २० मंसिर । उदयपुरको कटारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका २ का ३० बर्षीय दिल कुमार थापा मगर रहेका छन ।सोमवार साँझ ५ बजे आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते...



