सर्लाही । सर्लाही जिल्लाको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा शुक्रबार साँझ करिब ६ बजे इँटा निकाल्ने क्रममा पर्खाल खस्दा तीन जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनामा परेर गौडेता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताई मंसुर, गौडेता–९ का ३५ वर्षीय...
Layout A (with pagination)
कञ्चनरुप, १ जेठ । लामो कानुनी झमेला र राजनीतिक गतिरोधलाई चिर्दै सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी पुनः आफ्नो कार्यकारी भूमिकामा फर्किएका छन्। उच्च अदालत जनकपुर राजविराज इजलासले बुधबार उनको पक्षमा ऐतिहासिक फैसला गरेसँगै शुक्रबार चौधरीले गाउँपालिका कार्यालय...
उत्सव आचार्य कञ्चनरूप, १ जेठ । जिल्ला प्रशासन कार्यालय सप्तरीले विवाह, चाडपर्व तथा अन्य सांस्कृतिक कार्यक्रमका नाममा सार्वजनिक बाटोमा अत्यधिक ठूलो स्वरमा बाजा तथा डिजे (DJ) बजाउन रोक लगाएको छ। प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा ठूलो आवाजमा डिजे बजाउँदा ध्वनि प्रदूषण...
कञ्चनरुप, सप्तरी। जिल्ला प्रहरी कार्यालय सप्तरीले जबर्जस्ती करणी उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ०५ रञ्जितपुर बस्ने अच्छितलाल चौधरीका २० वर्षीय छोरा राजेश चौधरी रहेका छन्।प्रहरीका अनुसार वैशाख २९ गते दिनको अन्दाजी १२...
कञ्चनरुप, सप्तरी । जिल्ला अदालत सप्तरीबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ८ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरी र मातहतका प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चोरी...



