Layout A (with pagination)

समाचार

जेठ १४ गते बिहीबार देशभर सार्वजनिक बिदा

काठमाडौँ, ८ जेठ । नेपाल सरकार गृह मन्त्रालयले मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद-उल-अज्हा) को अवसरमा आगामी जेठ १४ गते बिहीबारका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयद्वारा जारी गरिएको आधिकारिक विज्ञप्तिअनुसार यस वर्षको बकर ईद जेठ १४ गते परेकाले उक्त दिन...

Read More
राजनीति

मधेस प्रदेश सरकारमा एमालेको ‘इन्ट्री’: चार मन्त्रालयसहित आजै शपथ लिँदै

जनकपुरधाम, ७ जेठ । मधेस प्रदेश सरकारमा प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) औपचारिक रूपमा सहभागी हुने भएको छ। केन्द्रमा विकसित नयाँ राजनीतिक सहमति र शीर्ष नेताहरूबीचको छलफलपछि एमाले चार मन्त्रालयसहित मधेस सरकारमा सहभागी हुन लागेको हो।एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवका...

Read More
समाचार

सप्तरीमा जवरजस्ती करणी र गर्भपतन मुद्दाका दुई अभियुक्त पक्राउ

कञ्चनरुप, ७ जेठ । जिल्ला प्रहरी कार्यालय सप्तरीले जवरजस्ती करणी तथा गर्भपतन जस्ता गम्भीर अपराधमा संलग्न दुई जना प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ। प्रहरीले छुट्टाछुट्टै मुद्दाका दुई अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।पहिलो घटना अनुसार, सुरुङ्गा...

Read More
समाचार समाज

बहुविवाह गरेको आरोपमा उदिप र कञ्चनरुपकी सुस्मिता पक्राउ

कञ्चनरुप, ७ जेठ । सप्तरीमा जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बहुविवाह कसूरमा दुई जना विरुद्ध मुद्दा दर्ता गरी कानूनी कारबाही अघि बढाइएको हो ।पक्राउ पर्नेहरूमा सप्तरी सप्तकोशी नगरपालिका वडा नं. ४...

Read More
समाचार समाज

सप्तरी: फत्तेपुरमा १३ किलोबढी गाँजासहित २१ वर्षीय यादव पक्राउ

कञ्चनरूप, ७ जेठ । सप्तरी प्रहरीले १३ किलोभन्दा बढी प्रतिबन्धित लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. ०९ कमलपुर टोल बस्ने २१ वर्षीय विजय कुमार यादव रहेका छन् । प्रहरीका अनुसार जेठ ०५ गते जिल्ला सप्तरीको सप्तकोसी नगरपालिका वडा नं...

Read More

You cannot copy content of this page