आज आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी विशेष पूजा आराधना गरी हरि शयनी एकादशी मनाइँदै ।ज्येष्ठ शुक्ल एकादशीका दिनमा तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ।हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि...
Layout A (with pagination)
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभर हर्षोल्लासपूर्वक मनाइँदै छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको...
विराटनगर, असार २५ गते । मानब बेचबिखन तथा ओसारपसार मुद्धाका फरार दुई जना प्रतिवादी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ९ का ३० वर्षीय सुमन श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका १० का २३ वर्षीया झक्कु उराव रहेका छन् ।१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर रिट समुहबाट खटिएको...
कञ्चनरुप (सप्तरी), २५ असार । सप्तरीको कञ्चनरूप नगरपालिकामा आज लघुकथाकार खेमराज पोखरेलले लघुकथा लेखनबारे प्रशिक्षण दिनुभएको छ । श्रष्टा पोखरेल सप्तरीको कञ्चनरूपस्थित घर आउनु भएका बेला लघुकथाबारे प्रशिक्षण दिनुभएको हो । उहाँ अमेरिकामा बस्दै आउनु भएको छ ।लघुकथा पाठ्य श्रव्य दृष्य प्रतिष्ठान...
कञ्चनरुप, २३ असार । सप्तरीको कञ्चनरुप १२ रुपनगर स्थित रहेको रुपनगर नन्दराज संग्रौला क्याम्पसले बिहीबार कञ्चनरुप नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।क्याम्पस संचालक समितिका अध्यक्ष गिरिराज संग्रौलाले नगर प्रमुख ललनप्रसाद गुप्ता, उपप्रमुख मुना कुमारी पोखरेल, प्रमुख...





