Layout A (with pagination)

राजनीति

सप्तरीमा एमालेको विभिन्न संगठनद्वारा मूल्‍यवृद्धिको विरोधमा मसाल जुलुस प्रदर्शन

कञ्चनरुप (सप्तरी), ९ असार । नेकपा एमालेको विभिन्न संगठनले पेट्रोलियम पदार्थ, खाधान्न लगायत दैनिक उपभोग बस्तुमा भएको चरम मुल्यवृद्धी, अर्थमन्त्रीले बजेटमा सेटिङ गरेको विरुद्धमा सप्तरीको राजविराजमा मशाल जुलुस निकालेको छ ।पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, इम्बोस्ड नम्बर प्लेट जडान...

Read More
समाज

सप्तरीको भारदहमा बस अनियन्त्रित भई पल्टिदा एकको मृत्यु, ११ जना घाइते

कञ्चनरुप , ९ असार । सप्तरीमा आज बिहान बस अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।दुर्घटनामा पहिचान खुल्न नसकेकी अन्दाजी ५२ वर्षीया महिलाको घट्नास्थलमै मृत्यु भएको छ ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी व्यारेज...

Read More
समाचार

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ ।शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारका क्रममा आज दिउँसो निधन भएको हो ।विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिएकी प्रधानको नेमकिपाका अध्यक्ष बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते...

Read More
समाज

सशस्त्र प्रहरीद्वारा सप्तरीबाट अवैध १७५ किलो गाँजा सहितको ट्रक बरामद

कञ्चनरुप (सप्तरी), ८ असार । सशस्त्र प्रहरीले सप्तरीबाट आज (बुधबार) १७५ किलो अवैध गाँजा बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गमा सुरक्षा वेश भारदहबाट खटिएको टोलीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी व्यारेज चेक प्वाइण्टबाट १७५ किलो गाँजा, ३५० किलो अदुवासहितको ट्रक बरामद गरेको...

Read More
समाज

लेनदेन विगो मुद्दाकी फरार प्रतिवादी पक्राउ परी कारागार चलान

सप्तरी, ८ असार । लेनदेन विगो मुद्दाकी फरार रहेकी एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रुपनी गाउँपालिका २ की असिया कुमारी राम रहेकी छन् ।जिल्ला अदालतले ६ महिना कैदको फैसला गरी फरार भएकी रामलाई मङ्गलबार घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको...

Read More

You cannot copy content of this page