कञ्चनरुप, ३१ वैशाख । सप्तरीको सप्तकोशी नगरपालिका मेयरमा नेपाली कांग्रेसका मेयर कृष्णप्रसाद ढकालले अग्रता लिएका छन्।५ सय ५० मत गणना हुँदा मेयर ढकालले २ सय ५६ मत, नेकपा एमालेका उत्तम कुमार शर्माले १ सय ५६ मत प्राप्त गरेका छन्। माओबादि केन्द्रका रबिन्द्र चौधरीले ६१, एकीकृत समाजबादिका नारायण...
Layout A (with pagination)
कञ्चनरुप (सप्तरी), ३० वैशाख । सप्तरीमा ६५ प्रतिशत भन्दा बढी मत खसेको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदान कार्यमा ६५ प्रतिशत मत खसेको हो ।जिल्लाको ९ नगरपालिका र ९ गाउँपालिकामा भएको निर्वाचनमा ६५ प्रतिशत भन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।जिल्लाको ५...
डम्बर राई कञ्चनरुप, बैशाख २९ गते । यहि बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनमा सप्तरीको कञ्चनरुप नगरपालिकामा नेकपा एमालेको विजय हुनेमा कुनै शंका नरहेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मनिष श्रेष्ठले बताए ।उनले भने, परमादेशी गठबन्धन सरकारले देशमा...
कञ्चनरुप(सप्तरी), २८ वैशाख । सप्तरीका सबैजसो मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिन थालेका छन् ।जिल्लाका २९७ मतदानस्थलका ५३६ मतदान केन्द्रमा आज साँझसम्म कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरिरहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।सप्तरीमा २०८ अतिसंवेदनशील, ८५...
सप्तरी, २७ वैशाख । सप्तरीमा ५ हजार ५ सय ३५ उम्मेदवार चुनावी मैदानमा उत्रीएका छन् ।सप्तरी जिल्लाका ९-९ नगरपालिका र गाउँपालिकाका मुख्य दुई पद नगर प्रमुख र नगर उपप्रमुखमा १९ दलको उम्मेदवारी परेको छ । १८ वटै स्थानीय तहका दुवै मुख्य पदमा एमाले, कांग्रेस र जनमत पार्टीको मात्र उम्मेदवारी परेको छ...







