Layout A (with pagination)

समाचार

संविधान दिवसको अवसरमा राजविराज कारागारका १७ जना कैदी रिहा

राजविराज । संविधान दिवसको अवसरमा राजविराज कारागारका १७ जना कैदी रिहा भएका छन् ।सातौं संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा देशभरिमा ६८१ जना कैदी बन्दीको कैद कट्टा तथा २१ जनाको सजाय माफी अन्तर्गत राजविराज कारागारका १७ जना कारागारमुक्त भएका हुन् ।कारागार मुक्त...

Read More
समाज

गोठाटारमा गोली लागी घाइते भएका सर्लाहीका लाल मोहम्मदको मृत्यु

काठमाडौं । काठमाडौंको गोठाटारमा सोमबार साँझ भएको गोलीकाण्डमा घाइते भएका सर्लाहीका लाल अहमदको मृत्यु भएको छ ।त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।उनको शरिरमा २-३ राउन्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनको टाउकोको दायाँतर्फ २, दायाँ छातीमा १ र कम्मरमा एउटा गोली...

Read More
राजनीति

संविधान दिवस : नेकपा एमालेद्वारा सप्तरीका विभिन्न ठाउँमा दीप प्रज्वलन (फोटो फिचर)

कञ्चनरुप, ३ असोज । संघीय गणतन्त्र नेपालको संविधान जारी भइ आठौं वर्षमा प्रवेश गरेको अवसरमा आज देशैभरी उल्लासका साथ संविधान दिवस मनाइएको छ । स्थानीय तहदेखि प्रदेशस्तरीय विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाइएको हो ।सप्तरीको कञ्चनरुप नगरपालिका स्थित रुपनगर चौकमा नेकपा एमालेले मैनबत्ती...

Read More
समाचार

अब काठमाडौंमा कपाल काटेको २०० रुपैयाँ, दाह्री काटेको १२०

काठमाडौं । अब काठमाडौं उपत्यकामा कपाल काटेको दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ। नेपाल नाई संघले असोज १ गतेबाट लागू हुने गरी काठमाडौं उपत्यकामा सैलुनको शुल्कमा वृद्धि गरेको हो।जसअनुसार अब कपाल काटेको २ सय रुपैयाँ तिर्नुपर्ने छ। यसअघि कपाल काटेको १ सय ५० रुपैयाँ शुल्क तोकिएको थियो। यस्तै...

Read More
समाचार

आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियानको शुभारम्भ

बिराटनगर, असोज ०२ गते । १ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियान कार्यक्रमको शुभारम्भ भएको छ । उक्त कार्यक्रमको १ नम्बर प्रदेशका मुख्य मन्त्री राजेन्द्र राईले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको हो...

Read More

You cannot copy content of this page