कञ्चनरुप, २६ वैशाख । सप्तरीमा एक हप्ताका लागि राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा स्थगित गरिएको छ।प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सोमवार एक सूचना जारी गर्दै यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यमा कार्यालयका कर्मचारीहरु निर्वाचनमा खटिने भएकाले राष्ट्रिय परिचय पत्र...
Layout A (with pagination)
कञ्चनरुप, २६ वैशाख । बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) कञ्चनरुप -१२ ले वडामा निर्वाचन प्रचारप्रसारलाई तीव्रता दिएको छ ।स्थानीय तह निर्वाचनको लागि माओवादी केन्द्रले नगर उपप्रमुख सहित १२ वटै वडामा अध्यक्ष सहित उम्मेदवारहरुको मनोनयन दर्ता भएसंगै घरदैलो...
सप्तरी, २६ वैशाख । सप्तरीमा स्थानीय तहको निर्वाचन नजिकिए सँगै भारतीय सीमानाका बन्द हुने भएको छ ।भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि सप्तरीको सीमानाकाहरु मंगलबार राति १२ बजेदेखि बन्द हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।उनले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र...
डम्बर राई कञ्चनरुप(सप्तरी), २६ बैशाख । बैशाख ३० गते हुने स्थानिय निर्वाचनको मतदान गर्ने अब चार दिनमात्र बाँकी छ । यतिबेला चुनावी प्रचार प्रसार तथा भोट माग्न विभिन्न पार्टीका उम्मेदवार र कार्यकर्ताहरु गाउँ बस्ती र बजारमा भ्याई नभ्याई छ ।चुनावी प्रतिस्पर्धामा सप्तरीको कञ्चनरुप नगरपालिकामा...
कञ्चनरुप, २५ वैशाख । जिल्ला प्रशासन कार्यालय सप्तरीले निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाएको छ ।प्रशासनले आज आइतबार एक सूचना जारि गर्दै निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक...







