Layout A (with pagination)

समाचार

सप्तरीमा निर्वाचनको दिन अनुमति लिएका सवारी साधनहरू मात्र सञ्चालन हुने

कञ्चनरुप (सप्तरी), २५ वैशाख । सप्तरीमा स्थानीय निर्वाचन हुने दिन वैशाख ३० गते अनुमति लिएका सवारी साधनहरू मात्र सञ्चालन हुने भएका छन् ।जिल्ला प्रशासन कार्यालय सप्तरीले आज एक सूचना जारी गर्दै वैशाख ३० गते मतदान कार्य हुने हुँदा उक्त दिन विहान ५ बजे देखि साँझ ६ बजे सम्म एम्बुलेन्स, दमकल...

Read More
समाचार

सप्तरीको महुलीमा काँग्रेस र एमाले कार्यकर्ता विच झडप, तीनजना घाईते

बृजमान तामाङ विरेन्द्र बजार, २४ बैशाख । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका ६ स्थित मोहनपुरमा शुक्रबार राती काँग्रेस र एमालेका कार्यकर्ता विच झडप हुँदा ३ जना घाईते भएका छन् । झडपमा एमालेका टीका अधिकारी, नेपाली काँग्रेस मो.ओसिम र धन बहादुर राई घाइते भएका हुन । शुक्रबार राती ११ बजे...

Read More
राजनीति

नेपाली काँग्रेस कञ्चनरुप १२ रुपनगरको घरदैलो कार्यक्रम सुरु

कञ्चनरुप, २२ वैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनरुप नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसका उम्मेदवारहरुले घर दैलो अभियानलाई निकै तीव्र बनाएका छन।स्थानीय तह निर्वाचनको लागि नेपाली काङ्ग्रेसले नगर प्रमुख ,उपप्रमुख सहित १२ वटै वडामा अध्यक्ष सहित उम्मेदवारहरुको...

Read More
समाज

सप्तरीमा मोटरसाइकलले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु

राजविराज । सप्तरीमा मोटरसाइकलले ठक्कर दिँदा एक साइकल यात्रीलाईको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलयात्री तिलाठी कोइलाडी गाउँपालिका–१ का ४३ वर्षीय सतिषकुमार यादव रहेका छन् ।जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ स्थित राजबिराज–तिलाठी सडकखण्डमा तिलाठीबाट राजबिराजतर्फ आउँदै गरेको को १७प ८५६३...

Read More
राजनीति

नेकपा एमाले सप्तकोसी नगरपालिकाको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

फत्तेपुर । नेकपा एमाले सप्तकोसी नगरपालिकाले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।बुधबार सप्तकोसी नगरपालिका वडा न ५ गङ्गाजलिमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपा एमालेका नगर प्रमुख पदका उम्मेदवार उत्तमकुमार शर्माले आफ्नो पार्टीको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन...

Read More

You cannot copy content of this page