कञ्चनरुप, ४ साउन । वडा र समाज सफा राख्न सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगरले आज वडामा रहेका टोल सुधार (विकास) समितीलाई २ सय ३० वटा डस्बिन वितरण गरेको छ ।कञ्चनरुप १२ मा बुधबार आयोजित एक कार्यक्रमका बिच नगर प्रमुख ललन प्रसाद गुप्ताले टोल सुधार समितीका अध्यक्षहरुलाई उक्त डस्बिन...
Layout A (with pagination)
काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आज पदबाट राजीनामा दिएका छन् ।काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।उनले आफ्नो निर्णय अहिलेसम्मकै कठिन निर्णय रहेको भन्दै व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताए ।नेपाल क्रिकेट...
उदयपुर, साउन ३ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बाट प्रतिबन्धीत लागुऔषध गाँजा सहित बेलका नगरपालिका ६ का ३४ वर्षीय बिनेश राई पक्राउ परेका छन ।लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले राइलाई निउन्त्रणमा लिएको हो...
काठमाडौँ । नेपालमा आज एकै दिन थप ४ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ सय ५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु...
कञ्चनरुप (सप्तरी), २ साउन । आज श्रावण महिनाको पहिलो सोमबार कञ्चनरुपसहित सप्तरीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।सप्तरीको धर्मेश्वर महादेव मन्दिर, शुम्भुनाथ महादेव मन्दिर, भजनेश्वर महादेव मन्दिर, त्रिमार्ग शिवालय मन्दिर र हरिन्नदेश्वर मन्दिर लगायत शिवालयहरुमा पूजाअर्चना...









