राजविराज, वैशाख ८ गते । सप्तरीको राजविराज नगरपालिकास्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।बाल अधिकार चेतना समूहले तयार पारेको कार्ययोजना अनुसार आज बिहीबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश जनकपुरधामद्वारा सञ्चालित इएलपी...
Layout A (with pagination)
कञ्चनरुप (सप्तरी) । सप्तरीमा बिहेको टेन्ट खोल्ने क्रममा करेन्ट लागेर बिहीबार बिहान एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका ६ खुदिबखारीका ३० वर्षीय शत्रुधन मण्डल रहेका छन ।छिन्नमस्ता ३ सखडामा सुरेन्द्र मण्डलको छोरीको बिहेमा टेन्ट खोल्ने क्रममा करेन्ट लागेर भण्डल सख्त...
सर्लाही, ०६ बैशाख । नेकपा एमालेका सम्पूर्ण जनसंगठनहरुको मधेश प्रदेश स्तरीय संयुक्त भेला सर्लाहीको लालबन्दीमा भव्यताका साथ सम्पन्न भएको छ । बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा मधेश प्रदेशका सम्पूर्ण पालिकामा नेकपा एमालेलाई विजयी गराउन आ आफ्नो स्तरबाट फिल्डमा होमिन २२ वटै...
फत्तेपुर (सप्तरी) । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा मंगलबार विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेताकार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रबेश गरेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तकोसी नगरकमिटिले आयोजना गरेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सप्तरीका...
कञ्चनरुप, ६ वैशाख । धर्मी हल्फा महिला विकास क्लब सप्तरीले डाकनेश्वरी नगरपालिका ६ कटैयाका दुई अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ ।क्लबका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्य नारायण यादवले मंगलबार अग्निपीडित रुप नारायण यादव र शिव नारायण यादवको घरमै पुगी राहत वितरण गरेका हुन ।अध्यक्ष यादवले...




