Layout A (with pagination)

राजनीति

म्यादी प्रहरीको लागि १ लाख १५ हजार माग, भदौ ३० देखि असोज ६ गतेसम्म दरखास्त दिन सकिने

आसन्न निर्वाचनका लागि नेपाल प्रहरीले सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना...

Read More
समाचार • समाज

स्व. अम्बर बहादुरद्वार संकलन गरेको सुतार कार्कीहरुको वंशावली बिमोचन

फत्तेपुर । भोजपुरको तत्कालिन वासिङ थर्पू गाउँपञ्चायतका पूर्व प्रधानपञ्च स्व. अमरबहादुर कार्कीको वार्षिक पुन्य तिथिको अवसरमा उहाँले संकलन गरेको सुतार कार्की वंश वृक्ष नामक पुस्तक सार्वजनिक गरिएको छ ।उहाँको सम्झनामा उहाँका पाँच भाइ छोरा र परिवारले स्थापना गरेको अमर फाण्डेशन नेपालले सुतार...

Read More
साँकेतिक तस्बिर
समाज

सप्तरीको महादेवाबाट गाईको बाछीलाई काटेको आरोपमा एक जना पक्राउ

कञ्चनरुप (सप्तरी) । सप्तरीमा गाईको बाछीलाई काटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महादेवा गाउँपालिका ४ बलियाका ६५ वर्षीय सकुर मियाँ रहेका छन ।शुक्रबार बिहान करिब साढे ११ बजेको समयमा ८ महिनाको गाईको बाछीलाई काटेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय...

Read More
समाज

जण्डोलमा चौधरीमाथी सांघातिक आक्रमण, अस्पताल भर्ना

बिरेन्द्र बजार , २५ भदौ । सप्तरीको अग्निसाईर कृष्णासवरण ५ का संजिव कुमार चौधरीमाथी संघातिक आक्रमण भएको छ ।अग्निसाईर कृष्णासवरण गाउँपालिका १ का सुवास चौधरी र उदयपुर त्रियुगा नगरपालिका ६ देउरीका भुपेन्द्र चौधरीले शुक्रबार दिउँसो पछाडिबाट आक्रमण गरि चौधरीलाई घाइते बनाएको हो ।कुटपिटबाट गम्भीर...

Read More
समाचार

नेपाल तामाङ घेदुङ कञ्चनरुपको अध्यक्षमा पुन: चतुरमान

बृजमान तामाङ – बिरेन्द्र बजार, २५ भदौ । नेपाल तामाङ घेदुङ कंचनरुप नगरपालिकाको अध्यक्षमा पुनः चतुरमान स्याङ्दन चयन भएका छ्न ।सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर ७ स्थित बालुवामा शनिबार सम्पन्न सातौं नगर अधिबेशनले स्याङदनको अध्यक्षतामा १३ सदस्य नगर समिति गठन गरेको हो ।गठित समितिको...

Read More

You cannot copy content of this page