Layout A (with pagination)

धर्म संस्कृति

सप्तरीका शिवालयहरुमा जल चढाएर धुमधामकासाथ अनन्त चतुदर्शी मनाईँयो, विभिन्न ठाउँमा मेला

कञ्चनरुप, २४ भदौ । सप्तरीको विभिन्न शिवालयहरुमा आज अनन्त चतुर्दशीको अवसरमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको थियो । विहानै देखि कोशी व्यारेजमा जल भरी श्रद्धालु भक्तजनहरु जिल्लाको विभिन्न स्थानमा रहेको शिवालयहरुमा जल चढाउ घुइँचो लागेको हो ।सप्तरीको कञ्चनरुपमा रहेको भजनेश्वर महादेव मन्दिर...

Read More
मधेस प्रदेश • समाचार

राजविराजमा प्रदेश स्तरीय कानूनी सहायता प्रणाली सम्बन्धी दुई दिने अभिमुखिकरण सुरु

राजविराज, २४ भदौ । राजविराजमा आज प्रदेश स्तरीय कानूनी सहायता प्रणाली सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।सो कार्यक्रममा बोल्नु हुँदै नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले मर्यादित भूमिकाले मात्र मर्यादित न्यायको कल्पना गर्न सकिने बताउनु भएको छ । मर्यादापूर्ण...

Read More
खेलकुद

यू-१७ : भारतविरुद्ध ३-१ गोलको सानदार जित निकाल्दै नेपाल समूह विजेता

साफ यू-१७ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई पराजित गरेको छ।शुक्रबार भएको खेलमा नेपालले भारतमाथि ३-१ गोलको जित निकाल्यो। जितसँगै नेपाल समूह ‘बी’ को विजेता बन्यो।भारतका लागि खेलको १७ मिनेटमा ड्यानी लैस्रमले गोल गरेका थिए। नेपालका लागि सरोज दर्लामीले ४५ मिनेटमा बराबरी गोल फर्काए।...

Read More
समाचार

बिर्तामोडबाट प्रतिबन्धित लागुऔषध सहित एक युवक पक्राउ

झापा, भाद्र २४ गते । झापाको बिर्तामोडबाट प्रतिबन्धित लागुऔषध सहित एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बिर्तामोड-५ का १९ बर्षीय कालु दास रहेका छन ।बिहीबार बेलुका बिर्तामोड नगरपालिका-३ स्थितबाट प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले संकालागि चेक जाँच गर्दा दासको साथबाट १ ग्राम...

Read More
स्वास्थ्य

सबै किसिमको उपचार सेवा अब हाम्रै कञ्चनरुपको एम.डि. हेल्थ केयर अस्पतालमा

कञ्चनरुप । एम.डी. हेल्थ केयर हस्पिटल प्रालिले आफ्नो सेवा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित रुपनगरमा सबै किसिमको उपचार सेवा सञ्चालन गर्दै आएको छ। यस अस्पतालमा सबै किसिमको उपचार सेवा पाउन सकिने अस्पतालले जनाएको छ।अस्पतालबाट २४ सैं घण्टा सेवा लिन सकिने संचालक जाकिर शेखले बताए ।...

Read More

You cannot copy content of this page