Layout A (with pagination)

समाचार

कञ्चनरुप नगरपालिकाको चालु आर्थिक वर्षको आय बजेट ७७ करोड

डम्बर राई / उत्तम आचार्य कञ्चनरुप (सप्तरी) । सप्तरीको कञ्चनरुप नगरपालिकाले चालु आर्थिक वर्ष २०७८—०७९ मा ७६ करोड ८९ लाख १६ हजार एकसय छपन्न रुपैयाँ चौवालिस पैसा बजेट आय विवरण प्रस्तुत गरेको छ ।विहिवार सम्पन्न छैठौं नगर सभामा नगर उपप्रमुख निरु पोखरेलले प्रस्तुत गरेको संक्षिप्त बजेटमा...

Read More
समाज

सप्तकोशी नदीमा हामफालेका ब्यक्तिको जिवितै उद्धार

सुनसरी, चैत्र १० गते । प्रहरीले सप्तकोशी नदीमा हामफालेका ब्यक्तिको जिवितै उद्धार गरेको छ । नदीमा हाम फालेका बिराटनगर महानगरपालिका ८ का ६८ वर्षीय बुनई यादवको जिवितै उद्धार गर्न प्रहरी सफल भएको छ ।बुधवार राती सवा ८ बजेको समयमा एक जना ब्यक्ति नदीमा हामफालेको भन्ने जानकारी पाए लगत्तै तत्काल...

Read More
राजनीति

कञ्चनरुप १२ नम्बर वडाको टोल कमिटीको अध्यक्षमा मदन श्रेष्ठ, धमाधम टोल कमिटी गठन हुँदै

कञ्चनरुप । नेपाल कम्युनिष्ट पार्टी एमाले कञ्चनरुप वडा कमिटीले टोल कमिटी गठन गर्ने क्रममा बुधवार साउनपुरमा टोल कमिटी गठन गरेको छ ।मदन श्रेष्ठको अध्यक्षतामा नौ सदस्य कमिटी गठन गरेको वडा अध्यक्ष दिल बहादुर थापाले जानकारी दिए । थापाको अनुसार, उपाध्यक्ष, सचिव र सह सचिवमा क्रमश ज्ञान बहादुर...

Read More
समाज

सिटी, अटो रिक्सा चालकहरुलाई ट्राफिक नियम सम्बन्धी अन्तरक्रीया

डम्बर राई कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले सवारी चालकहरुले सवारी चलाएको समयमा लापारवाहीजन्य क्रियाकलाप नगर्नुहुन आग्रह गर्नुभएको छ ।कञ्चनरुप नगरपालिकाको सहयोग र ट्राफिक कार्यालय कञ्चनपुरको समन्वयमा बुधवार नगरपालिका सभाहलमा आयोजित सिटी, अटो, रिक्सा...

Read More
राजनीति

नेकपा एमाले सप्तरीद्वारा भ्रामक समाचार प्रति आपत्ती

डम्बर राई कञ्चनरुप (सप्तरी) । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी सप्तरीले बुधवार प्रेस विज्ञप्ती जारी गरेको छ । जनता समाजवादी पार्टीमा प्रवेश गरेकी रञ्जु ठाकुर पार्टीको कुनैपनि कमिटीमा जिम्मेवारी पदमा नरहेको तर केहि सञ्चार, मेडिया तथा फेसबुक र समाजिक सञ्जालहरुमा नेकपा एमालेको...

Read More

You cannot copy content of this page