Layout A (with pagination)

स्वास्थ्य

जण्डोलमा ४० जनाले गरे रक्तदान

वृजमान तामाङ – विरेन्द्र बजार, २८ साउन । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका १ स्थित जण्डोलमा शनिबार ४० जनाले रक्तदान गरेका छन् । श्री ठाकुरजी मित्र मिलन समाज महुलीद्वारा आयोजित कार्यक्रममा उनीहरुले रक्तदान गरेका हुन । ठाकुरजी माध्यमिक विधालयको परिसरमा आयोजित रक्तदान...

Read More
राष्ट्रिय • समाचार

देशभरका मिटरब्याज पीडितहरूलाई भदौ ५ भित्र प्रमाणसहित उजुरी दिन आग्रह

काठमाडौँ, २८ साउन । गृह मन्त्रालयले मिटरब्याजबाट पीडित भएकाहरुलाई भदौ ५ गतेभित्र आ–आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न आग्रह गरेको छ । सरकारले गठन गरेको ‘मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल’ले शनिवार एक सूचना प्रकाशन गर्दै एक हप्ताभित्र जिल्ला प्रशासन...

Read More
धर्म संस्कृति

आज सप्तरी सहित देशभर रक्षाबन्धन, जनै पूर्णिमा, (क्वाँटी खाने) पर्व मनाइँदै

सप्तरी । आज सप्तरी सहित देशभर रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।साउन शुक्ल पूर्णिमाका दिन अर्थात आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधेर यो पर्व मनाइने चलन छ...

Read More
राजनीति

एमालेको निर्वाचन घोषणा पत्र मस्यौदा कमिटी र निर्वाचन परिचालन कमिटी गठन

काठमाडौँ । नेकपा (एमाले) सचिवालयको ११ औं बैठक विहीबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा महत्वपूर्ण निर्णय गरेको पार्टीका उपमहासचिव प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा...

Read More
समाज

सप्तरीको बोदेबर्साईनमा पोखरीमा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु

सप्तरी, साउन २६ गते । सप्तरीमा पोखरीमा आज (बिहीबार) डुबेर एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको बोदेबर्साईन नगरपालिका ८ काचन स्थित रहेको लक्ष्मी साहको पोखरीमा मिताराम दासकी छोरी ६ वर्षीया नन्दनी कुमारी दासको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ...

Read More

You cannot copy content of this page