Layout A (with pagination)

समाज

सप्तरीमा हातले पंखामा छुन पुग्दा करेन्ट लागेर १८ वर्षीय रामनरेशको मृत्यु

राजविराज, ३ साउन । सप्तरीमा करेन्ट लागेर आज एक १८ वर्षीय युवकको मृत्यु भएको छ । सप्तरीको बोदे बर्साईन नगरपालिका–३ मधुवनका रामअशिष यादबको छोरा १८ वर्षीय रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको हो । आज असह्य गर्मीका कारण पर्खालमा टेबल पंखा राखेर हावा लिन थाले । अचानक हातले पंखामा छुन पुगेका...

Read More
समाज

सप्तरीमा तीन वर्षको अवधिमा पोखरीमा डुबेर ५७ जनाको मृत्यु ,यो आ.वको सुरुआतमै चारको मृत्यु

सप्तरी । सप्तरीमा पोखरीमा डुबेर तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ। सप्तरीमा यो आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० को सुरुआतमै जिल्लामा दुई बालक, एक बालिका र एक युवकको डुबेर...

Read More
धर्म संस्कृति

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार देशभर सार्वजनिक बिदा

सप्तरी । हिन्दू धर्मावलम्बीको महान्‌ पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार देशभर सार्वजनिक बिदा हुने भएको छ । हिन्दू धर्मालम्बिहरुको मुख्य पर्व मध्ये एक श्रीकृष्ण जन्माष्टमीलाई समेत मानिन्छ ।प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान्‌...

Read More
समाज

इनरुवा–दुहवी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा सप्तरीका एक युवकको मृत्यु

सप्तरी, २ भदौ । इनरुवा–दुहवी सडकखण्ड अन्तर्गत दुहवी नगरपालिका २ मा बुधबार राति ११ः४५ बजेतिर मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा सप्तरीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको रुपनीका गाउँपालिका वडा नम्बर १ का अन्दाजी ३५ वर्षीय रञ्जितकुमार यादव रहेका छन...

Read More
समाचार

कञ्चनरूपको एउटा मतदानस्थल सार्ने र तीन वटालाई टुक्र्याएर थप गर्ने तथा नाम सच्याउने निर्णय

कञ्चनरुप । सप्तरीको कञ्चनरूप नगरपालिका–३ पोखरी छेउको चौर गोरपारबाट राष्ट्रिय मावि वनरैतमा मतदानस्थल सार्ने सिफारिस गरिएको छ।त्यस्तै कञ्चनरूप नगरपालिका–३ स्थित राष्ट्रिय मावि वनरैत टोलको मतदानस्थललाई टुक्र्याएर शंकर मावि सुब्बाटोल, वडा नं ९ स्थित इलाका वन कार्यालय काष्ठमहललाई टुक्र्याएर...

Read More

You cannot copy content of this page