बिराटनगर, ७ चैत्र । मोरङको लेटाङमा भएको घटनामा मृत्यु भएकी प्रहरी जवान प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।बिराटनगर ७ स्थित कोशी अस्पताल परिषरमा लेटाङ ५ स्थित शिक्षा विकाश माध्यमिक विद्यालयमा भएको घटनामा मृत्यु भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको पाथिर्व शरिरमा १ नम्वर प्रदेश प्रहरी प्रमुख...
Layout A (with pagination)
अर्चना परियार / धनुषा, ७ चैत । धनुषाको लालगढमा ‘अपन कथा अपने बुनैछी’ सम्बन्धि ७ दिने कार्यशाला गोष्ठि सुरु भएको छ । सोमबार समता फाउन्डेसनको आयोजनामा १८ महिने ‘जस्ट फ्युचर फेलोशिप’ परियोजना अन्तर्गतको उक्त बिषयको कार्यशाला गोष्ठि सुरु भएको हो । उक्त गोष्ठिमा मधेस...
सप्तरी, ६ चैत । सप्तरीको राजविराजमा यही चैत १० गतेदेखि चौंथो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग टि–२० क्रिकेट (एसपीएल) प्रतियोगिता हुने भएको छ ।जसको खेलाडी चयन गर्न अक्सन आज कृष्ण पार्टी प्यालेस राजविराजमा विहान ११ बजेदेखि सुरु भएको थियो ।सप्तरी क्रिकेट संघको आयोजनामा यही...
बृजमान तामाङ / विरेन्द्र बजार, ६ चैत । आदिवासी जनजाति महासंघ जिल्ला समवन्य परिषद सप्तरीको अध्यक्षमा अरुण कुमार प्रधान चयन भएका छन ।नेपाल आदिवासी जनजाति महासंघ सप्तरीको चौथो जिल्ला अधिबेशनबाट प्रधानको नेतृत्वमा १५ सदस्य जिल्ला समिति सर्वसम्मत चयन भएको हो।गठित समितिको उपाध्यक्षमा उपेश कुमार...
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा जेठ १६ गतेदेखि हुने भएको छ ।आज शनिवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । सोही आधारमा बोर्डले परीक्षा तालिका समेत सार्वजनिक गरेको छ ।यो वर्षदेखि कक्षा १२ को परीक्षा होम...




