विराटनगर । विराटनगरबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा विराटनगर–१२ बस्ने २२ वर्षीय सुहन लिम्बु र मोरङ बेलबारी–११ बस्ने ३१ वर्षीय सिकुम योङहाङ रहेका छन् ।उनीहरुलाई २ ग्राम ९४ मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Layout A (with pagination)
खगेन्द्र कार्की / फत्तेपुर, २२ साउन । शनिबार साझ देखि परेको अविरल वर्षाका कारण आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहर भत्काएको छ । सप्तकोसी नगरपालिकामा रहेका स्थानिय अमाहा, जुटपानी ,सत्रापत्र , ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर भत्काएको स्थानिय बिष्णु...
राजविराज , २२ साउन । सूचना उपलब्ध नगराउने खडक नगरपालिकाका सूचना अधिकृत मनोज कुमार साह उपर कारबाही तथा माग गरेको सूचना पाउ भनी एक संचारकर्मीले इमेल मार्फत खडक नगरपालिकामा आइतबार निवेदन पेश गरेका छन ।पत्रकार बृजमान तामाङले खडक नगरपालिकाका कार्यालय प्रमुखलाई सम्बोधन गर्दै इमेलमार्फत निवेदन...
सप्तरी, २२ श्रावण । नेपालको अधिकांश विद्यार्थी उच्च शिक्षा प्राप्तिका लागि भारत प्रस्थान गरेको पाईन्छ ।भारतको गुज्रातमा अवस्थित आर.के युनिभर्सिटी नेपाली विद्यार्थीहरुका लागी रोजाईमा पर्ने एक कलेज हो । यहाँ नेपाली विधार्थीका लागी विषेश छुटमा शान्त वातावरण र दक्ष शिक्षकहरुद्वारा अध्ययन...
बिराटनगर, श्रावण २२ गते । बिराटनगर महानगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बिराटनगर महानगरपालिका ८ बालगोपाल टोलका ३० बर्षीय राजु मुखिया रहेका छन।शनिवार राती आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा मुखियालाई अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए । करेन्ट...



