उत्तम आचार्य / कञ्चनरुप, ४ चैत्र । फागु पूर्णीमा (होली) २०७८ को उपलक्ष्यमा शुक्रबार सप्तरीको कञ्चनरुप ८ स्थित बेरियरमा ग्रामिण कञ्चन युवा क्लव कञ्चनपुरले शुभकामना आदान प्रदान गर्नुका साथै मटकाफोड तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य सुमनराज...
Layout A (with pagination)
काठमाडौँ । आगामी वैशाख ३० गते हुँने स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ ।निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो । उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ...
डम्बर राई / कञ्चनरुप, ३ गते । नेपाल कम्युनिष्ट पार्टी एमाले पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले फागुपूर्णिमाको अवसरमा गृह जिल्ला सप्तरीमा शुभकामना आदान प्रदान गर्नुभएको छ ।कञ्चनरुप नगरपालिका ९ स्थित फुलवारी पाटी प्यालेसमा विहिवार पार्टीका सम्पूर्ण जिल्लावासी तथा विभिन्न तह र तप्काका...
डम्बर राई / कञ्चनरुप (सप्तरी) । नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय परिषद कञ्चनरुप १२ को अध्यक्षतामा बिन्द्र राई चयन भएको छ ।बुधवार वडा नमबर १२ स्थित बस्तीपुर नेवा समाजको गुठीभवनमा आयोजित भेलाले राईलाई सर्वसम्मतले चयन गरेको नगर परिषद सह सचिव शंकर श्रेष्ठले जानकारी गराएका छन ।वडा परिषद...
राजविराज, २ चैत । बाल अधिकार चेतना समूहको कार्ययोजनामा मंगलवार सप्तरीको विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा पुष्पराज अमात प्रथम भएका छन् । हरेक मानिसले अनुशासनको पालना गरे मात्र ऊ सभ्य र महान् व्यक्ति कहलाउँछ भन्दै अमातले...




