Layout A (with pagination)

राजनीति

वर्तमान संघ र प्रदेश सरकार समाबेशी छैन : नेता लेखी

बृजमान तामाङ – बिरेन्द्र बजार, २६ साउन । नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष एवं नेकपा एमालेका केन्द्रिय सदस्य राज कुमार लेखीले गठबन्धन नेतृत्वको वर्तमान संघ र प्रदेश सरकार असमाबेशी रहेको टिप्पणी गरेका छ्न । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कंचनरुप नगरपालिकाद्वारा सप्तरीको...

Read More
समाचार

धिमारमा जनप्रतिनिधि र प्राविधिकको मिलोमतोमा योजना स्तान्तरण गरेको आरोप

राजविराज, २६ साउन । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर -५ स्थित धिमारमा जनप्रतिनिधि र प्राबिधिकको मिलोमतोमा योजना स्तान्तरण गरि बजेट दुरुपयोग गरेको आरोप स्थानीयबासीले लगाएका छ्न ।वडा अध्यक्ष सवदुल मियाँ र सव-इन्जिनियर राजेश साहको मिलोमतोमा योजना स्तान्तरण गरि वजेट दुरुपयोग...

Read More
धर्म संस्कृति

२८ औं विश्व आदिवासी दिवस,आदिवासी जनजातिको उत्थानमा सहयोग गर्ने नगरप्रमुख गुप्ताको प्रतिबद्धता

बृजमान तामाङ बिरेन्द्र बजार, २५ साउन । शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ताले आदिवासी जनजाति समुदायको उत्थान र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न । २८ औं विश्व आदिवासी दिवसको अवसरमा इन्डिजिनियस पिपुल्स मुभमेन्ट फोर सेल्फ डिटरनेशन एण्ड लिवरेशनको सहयोग...

Read More
साँकेतिक तस्बिर
समाज

सप्तरीमा दुई छुट्टाछुट्टै पोखरीमा डुबेर दुई जनाको मृत्यु

सप्तरी, २४ साउन । सप्तरीमा दुई छुट्टाछुट्टै पोखरीमा डुबेर मङ्गलबार दुई जनाको मृत्यु भएको छ। एक बालक र एक युवकको पोखरीमा डुबेर मृत्यु भएको हो। जिल्लाको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीस्थित आफन्तको घर पाहुना आएका झापाको घैलाडुब्वा ६ घर भएका संजय पण्डितका छोरा दुई वर्षीय दिप पण्डितको...

Read More
राजनीति

राष्ट्रिय युवा संघ नेपाल सप्तरी जिल्ला इन्चार्जमा मनिश श्रेष्ठ

उत्सव आचार्य / सप्तरी, २४ साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सप्तरीको इन्चार्जको जिम्मेवारी मनिष श्रेष्ठले पाउनु भएको छ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले आज जारी गरेको विशेष सर्कुलर अनुसार राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य...

Read More

You cannot copy content of this page