Layout A (with pagination)

राजनीति

संविधान सभा सदस्य एवं एमाले नेतृ रञ्जु ठाकुर जसपामा प्रवेश

सप्तरी, ९ चैत । संविधान सभा सदस्य एवं नेकपा (एमाले) नेतृ रञ्जु ठाकुर जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्नुभएको छ ।बुधबार जसपाले राजविराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँ जसपा प्रवेश गर्नुभएको हो ।यसअघि एमालेको समानुपातिक कोटाबाट संविधान सभा सदस्य हुनुभएको उहाँ त्यही...

Read More
राजनीति

एमाले कञ्चनरुप १२ बस्तीपुरमा शंकर नारायण श्रेष्ठको अध्यक्षतामा नौ सदस्य टोल कमिटी गठन

डम्बर राई कञ्चनरुप । नेपाल कम्युनिष्ट पार्टी एमाले कञ्चनरुप १२ नम्बर वडा कमिटीमा कार्य विभाजन तथा विभिन्न जनवर्गिय संगठनसंगै टोल कमिटी गठन धमाधम हुँदैछ ।टोल कमिटी गठन गर्नेक्रममा मंगलवार बस्तीपुर माझटोलमा शंकर नारायण श्रेष्ठको अध्यक्षतामा नौ सदस्य टोल कमिटी गठन भएको हो । उपाध्यक्ष, सचिव र...

Read More
समाज

सप्तरीको कञ्चनरुपबाट लागूऔषध सहित उदयपुरका कार्की पक्राउ

कञ्चनरुप(सप्तरी), ८ चैत्र । सप्तरीको कञ्चनरुपबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका १ बस्ने वर्ष ३६ को श्याम कुमार कार्की रहेका छन ।जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ७ स्थित बलुवा चोकमा सोमबार धरमपुर प्रहरी चौकीबाट खटिएको प्रहरी गस्ती टोलीले...

Read More
राजनीति

डा. यादवद्वारा राष्ट्रिय आधारभूत विद्यालय कमलपुरको नवनिर्मित भवन उद्वघाटन, समृद्ध राष्ट्र निर्माणमा शिक्षा क्षेत्रको विकासमा जोड

बिरेन्द्र बजार,७ फागुन । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ९ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित चारकोठे भवन उद्वघाटन गरिएको छ ।सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सूर्य नारायण यादवले एक समारोहका विच सोमबार विद्यालय भवन उद्वघाटन गरेका हुन ।आफ्नो संसदीय विकास...

Read More
राजनीति

सप्तकोशी नगरपालिकामा जनता समाजवादी पार्टीको कार्यालय स्थापना

बृजमान तामाङ / बिरेन्द्र बजार,७ फागुन । सप्तरीको सप्तकोशी नगरपालिका २ स्थित सिद्धपुरमा सोमबार जनता समाजवादी पार्टीको नगर कार्यालय स्थापना गरिएको छ । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सूर्य नारायण यादवले एक कार्यक्रमको विच कार्यालय...

Read More

You cannot copy content of this page