Layout A (with pagination)

समाज

जीवन विकास लघुवित्तद्वारा १० जना ठण्डि पिडित परिवारलाई बल्यांकेट वितरण

बृजमान तामाङ राजविराज, ७ माघ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ स्थित संचालित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड हनुमाननगर शाखाद्वारा शुक्रबार १० जना ठण्डिपिडित परिवारलाई बल्यांकेट वितरण गरेको छ ।स्थानीय ठण्डिपिडित विपन्न परिवारका एकल महिला तथा बृद्धबृद्वाहरुलाई...

Read More
मधेस प्रदेश समाचार

मधेश प्रदेशमा पनि १४ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि

मधेश प्रदेशमा पनि १४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ ।स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका अनुसार ५ सय २७ जनाको परिक्षण गरिएकोमा १४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको हो ।मधेश प्रदेशमा केहि दिन देखि कोरोना संक्रमण दर बढेको छ । प्रदेशको विभिन्न प्रयोगशालामा...

Read More
समाज

सप्तरी प्रहरीद्वारा स्रोत नखुलेको १० लाखसहित दुई युवक पक्राउ

कञ्चनरुप (सप्तरी), ७ माघ । सप्तरी प्रहरीले स्रोत नखुलेको करिब १० लाख रूपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ का २४ वर्षीय दिलिपकुमार मण्डललाई पक्राउ गरेको जनाएको छ ।अबैध रूपमा नेपाली रुपैयाँ...

Read More
राजनीति

मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि एमाले र लोसपा बिच गठबन्धन

यही १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेश प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच गठबन्धन बनेको छ ।मधेश प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपा मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य...

Read More
समाज

वडा सदस्यको निधनको शोकमा शुक्रवार नगरपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द रहने

कञ्चनरूप , ६ माघ । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर २ का वडा सदस्य अकबर शेख अलिको निधन भएको शोकमा नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय र सम्पूर्ण वडा कार्यालयहरु बन्द गर्ने भएको छ ।नगपालिकाको बिहीबार बसेको कार्यपालिकाको निर्णयानुसार निजको पार्थिव शरीरलाई ७ गते शुक्रवारका दिन...

Read More

You cannot copy content of this page