Layout A (with pagination)

समाज

सर्लाहीमा आगो ताप्ने क्रममा जलेर ७५ वर्षीया वृद्धाको मृत्यु

सर्लाही, ६ माघ । सर्लाहीमा चिसो छल्न आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको रहेकी छन्।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार साँझ आफ्नै घरमा आगो तापिरको बेला उनी जलेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका...

Read More
अर्थतन्त्र

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य ,अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ

सप्तरी। फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल र डिजेल, मटितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल, मटितेल १२२ रुपैयाँ पुगेको छ ।खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले...

Read More
मधेस प्रदेश समाचार

मधेश प्रदेश सरकारद्वारा मधेश आन्दोलनका शहिद परिवार एवं घाइेतहरुलाई आर्थिक सहयोगसहित सम्मान

सप्तरी , ५ माघ । मधेश आन्दोलनका शहिद परिवार एवं घाइेतहरुलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग सहित सम्मान गरेको छ ।सप्तरीको राजविराजमा बुधवार आयोजित चौथो बलिदानी दिवस २०७८ को अवसरमा मधेश आन्दोलनका शहिद परिवार एवं घाइते प्रति सम्मान गरिएको हो । उनीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले आर्थिक...

Read More
स्वास्थ्य

देशभर आज एकैदिन ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि ,४ जनाको मृत्यु

काठमाडौँ । देशभर आज एकैदिन ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमूनाको पिसिआर परिक्षण गर्दा ९ हजार ५ सय २ र ५ हजार ३ सय ३१ नमूना एन्टीजेन परिक्षण गर्दा १ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै आज ६ सय १३ जना...

Read More
मधेस प्रदेश समाचार

सहिदहरुको बलिदानबाट मधेश प्रदेश स्थापित भएको हो : मुख्यमन्त्री राउत

बृजमान तामाङ राजविराज, ०५ माघ । मधेश प्रदेशका मुख्यमन्त्री लालाबाबु राउतले सहिदहरुको बलिदानबाट मधेशी जनताले पहिचानसहितको मधेश प्रदेश प्राप्त गरेको बताएका छन् । मधेशी सहिद प्रतिष्ठान मधेश प्रदेशद्वारा सप्तरीको राजविराजमा बुधबार चौथो बलिदानी दिवसको अवसरमा सहिद तथा घाईते परिवारलाई सम्मान...

Read More

You cannot copy content of this page