Layout A (with pagination)

समाचार

मन्त्रालयले समस्या खडा गरिदिएको कारणले सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या : प्रवक्ता साह

कञ्चनरुप । कञ्चनरुप नगरपालिका राम्रो काम गरेर सप्तरी जिल्लामै उत्कृष्ट भई प्रथम भयो र स्वास्थ्य क्षेत्रमा प्रदेश नम्बर २ मा दोस्रो भयो तर मन्त्रालयले नगरपालिकाको पोर्टोकलको ख्यालै नगरी प्रमुख प्रशासकिय अधिकृत पठाएको कारणले झण्डै ३ महिनादेखि आर्थिक कारोबार बन्द हुँन गई विकास निर्माणका...

Read More
समाज

सप्तरी प्रहरीद्वारा ३५ लिटर अबैध घरेलु मदिरा बरामद गरी नष्ट

कञ्चनरुप । सप्तरी प्रहरीले ३५ लिटर अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।आइतबार सप्तरीको सुरुङ्गा नगरपालिका २ भेडिया स्थित गाईघाट कदमाहा सड्क खण्डमा प्रहरी नायव निरीक्षक सहितको चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा गाईघाटबाट कदमाहा तर्फ जादै गरेको माईक्रो गाडीमा लुकाई छिपाई ल्याउदै गरेको...

Read More
राजनीति

जनसंख्याको आधारमा बजेटको बाँडफाँड हुनुपर्छ : उपेन्द्र

बृजमान तामाङ बिरेन्द्र बजार । पुर्व उपप्रधानमन्त्री एवम जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनसंख्याको आधारमा बजेट बाँडफाँड हुनुपर्नेमा जोड दिएका छ्न ।सप्तरीको छिन्नामस्ता गाउँपालिका स्थित मोहनपुरमा आईतवार स्थानीय जनतासंग भेटघाट गर्नेक्रमा उनले यस्तो बताएका हुन ।स्थानीय...

Read More
शिक्षा

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसीको आइतवार बसेको बैठकले माघ १५ सम्म विद्यालय बन्द गर्न गरेको सिफारिस मन्त्रालयले सदर गरेको हो ।मन्त्रालयमा सोमबार बसेको बैठकले...

Read More
समाचार

कञ्चनरुपद्वारा बालविकास केन्द्रका बालबालिकाहरुलाई न्यानो कपडा तथा सार्वजनिक ठाउँमा दाउरा वितरण

कञ्चनरुप , २५ पुष । सप्तरीको कञ्चनरुप नगरपालिकाले शितलहरलाई मध्यनजर गर्दै सार्वजनिक ठाउँमा दाउरा तथा विद्यालयका बालविकास केन्द्रका बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरेको छ ।शितलहरको जोखिमबाट नागरिकलाई जोगाउनका लागि नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर १२ को सार्वजनिक ठाउँ तथा चोकमा आगो...

Read More

You cannot copy content of this page