Layout A (with pagination)

स्वास्थ्य

२,९७९ संक्रमित थपिए, थप २८ जनाको मृत्यु, १ हजार ३३३ निको

काठमाडौं । नेपालमा २४ घण्टामा थप २ हजार ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २०७७ जना र एन्टिजन परिक्षण गर्दा ९०२ जना गरि जम्मा २९७९ जना नयाँ संक्रमित थपिएका हुन् ।योसंगै नेपालभर कोरोना संक्रमितको...

Read More
कलाकार प्रवास मनोरन्जन

भारतका चर्चित अभिनेता दीलिप कुमारको ९८ वर्षको उमेरमा निधन

भारतका चर्चित अभिनेता दीलिप कुमारको निधन भएको छ । ९८ वर्षको उमेरमा उनको बुधबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनको हिन्दूजा अस्पतालमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ थिए र धेरैपटक अस्पताल भर्ना गरिएको थियो । हिन्दूजा अस्पतालका डाक्टर जलील पालकरले बुधबार बिहान...

Read More
अर्थतन्त्र

फेरि पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि,ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । १३ दिनपछि नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।नयाँ मूल्य अनुसार पेट्रोल, डिजेर ,मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाइएको छ । जसअनुसार अब पेट्रोलको...

Read More
समाचार

प्रधानमन्त्री ओलीद्वारा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास

कञ्चनरुप (सप्तरी), २२ असार । सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरीको सदरमुकाम राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट आज (मंगलबार) शिलान्यास गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम चाँडै हुने बताउनु भएको...

Read More
कृषि

फलफूलका बिरुवा लगायतका कृषि उपकरणहरु हस्तान्तरण तथा वितरण

कञ्चनरुप , असार २२ गते । नयाँ अभियान आँप पकेट सञ्चालक समन्वय समिति कञ्चनरुप १२ रुपनगर सप्तरीको आयोजना मंगलवार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना साना व्यवसायिक उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम अन्तरगत फलफूलका बिरुवा लगायतका कृषि उपकरणहरु हस्तान्तरण तथा वितरण गरिएको छ ।सो...

Read More

You cannot copy content of this page