Layout A (with pagination)

स्वास्थ्य

आज ४ हजार ३४८ जना कोरोना सङ्क्रमणमुक्त ,थप २ हजार ६ सय ३६ जना संक्रमित,२० जनाको मृत्यु

काठमाडौं । नेपालमा आज कोरोना भाइरसबाट २ हजार ६ सय ३६ जना संक्रमित भएका छन् ।७ हजार २ सय ५९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय २८ जना तथा ४ हजार ४ सय ८९ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय ८ जना गरी जम्मा २ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...

Read More
समाचार

स्वास्थ्यलाई प्रभाव पार्ने व्यापारीहरुको लापरवाही र मनोमानीमाथि निगरानी गर्नुपर्ने ;उपप्रमुख झा

राजविराज , असार १५ गते । राजविराज नगरपालिकाका उपप्रमुख साधना झाले सामान्य ठानेर वेवास्ता गरिने बानीमा सुधार गर्न आग्रह गर्नुभयो ।राजविराजमा आयोजित एक कार्यक्रममा झाले स्वास्थ्यलाई प्रभाव पार्ने व्यापारीहरुको लापरवाही र मनोमानीमाथि निगरानी गर्नुपर्नेमा जोड दिनुहुँदै सो कुरा बताउनु भएको हो...

Read More
समाज

मानव अधिकार निगरानी समूहद्वारा बैठक खर्च–विपन्न महिलाको उपचारमा सहयोग

राजविराज , १५ असार । सप्तरीको राजविराजमा गठित मानव अधिकार निगरानी समूहले आफ्नो बैठक खर्चको रकम एक विपन्न महिलालाई उपचारका लागि प्रदान गरेको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार निगरानी समूहको बैठकको चियानास्ता खर्च वापत जम्मा भएको पाँच हजार रुपियाँ राजविराज–९...

Read More
समाज

चट्याङ लागेर पर्सामा आज तीन जनाको मृत्यु ; चार जना घाइते

पर्सा । चट्याङ लागेर पर्सामा आज बिहान तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका ४ देवरवानाका ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली १ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी ३ जितपुरका ५० वर्षीय असरतोमी देवी थारु रहेका छन् ।यस्तै चट्याङ...

Read More
समाज

सप्तरीको महुलीमा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर ३५ वर्षीया महिलाको मृत्यु

कञ्चनरुप । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका ६ महुली बजारमा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर ३५ वर्षीया महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही ठाउँका मो. जलिलकी ३५ वर्षीया श्रीमती जहादा खातुन रहेकी छन् । मोबाईल चार्ज गर्ने क्रममा तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी...

Read More

You cannot copy content of this page