Layout A (with pagination)

राजनीति

मुस्लिम इत्तेहाद संगठन नगर अधिवेशन तयारी समितिको संयोजकमा जैनुदिन मियाँ

कञ्चनरुप , १ माघ । नेपाल मुस्लिम इत्तेहाद संगठन कञ्चनरुप नगरपालिकाको नगर अधिवेशन माघ १५ गते हुने भएको छ ।शनिवार कञ्चनरुप ९ स्थित रहेको फूलवारी पार्टी प्यालेशमा बसेको संगठनको बैठकले माघ १५ गते बरमझियामा नगर अधिवेशन गर्ने निर्णय गरेको हो । सोही बैठकले जैनुदिन मियाँको संयोजकत्वमा २९ सदस्यीय...

Read More
समाचार

कर्मचारी अभावले जिल्ला प्रशासन आफैं समस्यामा

बृजमान तामाङ राजविराज । जिल्लाभरीका सरकारी कार्यालयको कामको अनुगमन गर्ने अधिकार प्राप्त जिल्ला प्रशासन कार्यालय सप्तरी यति बेला कर्मचारी अभावका कारण आफैं समस्यामा छ ।दरबन्दीअनुसार कर्मचारीको पदपूर्ति नभएको, भएका कर्मचारीको पनि सरुवा भएपछि रिक्त स्थानमा अर्कोलाई नपठाएका कारणले उक्त...

Read More
समाचार

सप्तरी प्रशासनद्वारा २५ जनाभन्दा बढी मानिस भेला हुने कुनैपनि कार्यक्रम नगर्न आग्रह

कञ्चनरुप (सप्तरी) । सप्तरीमा २५ जनाभन्दा बढी मानिस भेला हुने कुनैपनि कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ ।जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गर्दै विगत केही दिनदेखि देशैभर कोरोना संक्रमण दर बढिरहेको र छिमेकी मुलुक भारतमा समेत कोरोना संक्रमण बढेका...

Read More
समाचार

अतिविपन्न परिवारका १ सय ६० जनालाई सिरक वितरण

कञ्चनरुप (सप्तरी) । सप्तरीको कञ्चनरुप नगरपालिकाले शितलहरका कारण दलित, गरिब, अतिविपन्न जनतालाई समस्या नहोस भनेर दुई हजार जनालाई सिरक वितरण गरेको छ ।सोही अनुरुप आज शुक्रवार वडा नम्बर १२ मा १ सय ६० जनालाई सिरक वितरण गरिएको हो ।सिरक वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले सबै...

Read More
स्वास्थ्य

आज एकैदिन ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि , ३ जनाको मृत्यु

काठमाडौँ । आज नेपालमा एकैदिन ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २० हजार ५ सय ६० जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४५ हजार ५०१ पुगेको स्वास्थ्य तथा जनसंख्या...

Read More

You cannot copy content of this page