Layout A (with pagination)

समाचार

महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा वृद्धि

काठमाडौं । नयाँ बजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सरकारले सतप्रतिशत वृद्धि गरेको छ ।अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि गरी १२ हजार दिने घोषणा गरेका छन् ।मातृ तथा शिशुको स्वास्थ्य संरक्षणमा...

Read More
स्वास्थ्य

सप्तरीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

कञ्चनरुप , जेठ १५ गते । सप्तरीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।जिल्लाको सप्तकोशी नगरपालिका ९ का ७७ वर्षीय पुरुषको होम आइसोलेसनमा शुक्रवार मृत्यु भएको छ । उनमा जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो...

Read More
समाज

कञ्चनरुपमा समस्यामा परेका एक सय मुसहर परिवारलाई राहत वितरण

कञ्चनपुर (सप्तरी),जेष्ठ १५ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाका हातमुख जोर्न समस्यामा परेका एक सय मुसहर परिवारलाई राहत वितरण गरिएको छ ।दोस्रो लहरको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि जारी गरिएको निषेधज्ञाका कारण समस्यामा परेकालाई स्टोरीज अफ नेपाल समुदायको सहयोग र दलित सरोकार...

Read More
राष्ट्रिय

आज गणतन्त्र दिवस देशभर मनाइँदै

(रासस)काठमाडौं, जेठ १५ गते । लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्‍न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्‍न अनौपारिक माध्यमबाट...

Read More
कोशी प्रदेश समाज

नालीको पानीमा डुबेर ३ वर्षीया नाबालिकाको मृत्यु

संखुवासभा, जेष्ठ १५ गते । संखुवासभाको खाँदबारीमा नालीको पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा खाँदबारी ३ चिसापानी गुम्बा टोलका सुरेश गुरुङको ३ वर्षीया छोरी एलिसा गुरुङ रहेकी छन् ।हिजो दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्चि सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी...

Read More

You cannot copy content of this page