विरगञ्ज । विरगञ्जमा मनोमानी भाडा असुली गर्ने दुई वटा एम्बुलेन्स र एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गण बाहिर सडकबाट ना २ च ३२५६ र ना ३ च ८१९९ नम्बरका दुई वटा एम्बुलेन्स र पर्सा बहुदरामाई नगरपालिका वडा नम्बर ९...
Layout A (with pagination)
विराटनगर । आजदेखि सुनसरीमा लकडाउन कडा बनाउन नेपाली सेना परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार जनपथ र सशस्त्र प्रहरी परिचालन गर्दा लकडाउन कडा नभए पश्चात जिल्लामा नेपाली सेना परिचालन गर्नु परेको हो ।धरान, इटहरी र इनरुवामा लकडाउन उलंघन गर्नेको संख्या बृद्धि भएसंगै...
पाँचथर, जेष्ठ १ गते । पाँचथरको फिदिममा भर्याङबाट लडेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा फिदिम नगरपालिका ५ चोकमाबु सरसेउलाका ३५ वर्षीय राजु राई रहेका छन ।राजु आफ्नै घरको भर्याङबाट शुक्रबार राती १ बजे अचानक चिप्लेर लडि घाईते भएका थिए । उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा...
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ ।गच्छदार पत्नी निर्मला गच्छदारको शनिवार विहन उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।कोरोना संक्रमित भएपछि उनी दुई हप्तादेखि अस्पतालमा भर्ना भएकी थिइन् ।
प्रहरीले लागुऔषध सहित महोत्तरीमा एक जना युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बर्दिबास नगरपालिका– ४ का २० वर्षीय दिपक सिंह रहेका छन् ।आज दिउँसो १ बजे उनलाई प्रदेश २–०३–००६ प ४३३ नम्वरको स्कुटरको डिकी भित्र लुकाएर लागुऔषध ल्याउदै गर्दा प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट एक्सप्लन ल्याब...