Layout A (with pagination)

समाज

झापाको कन्काई बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २२ घाईते

झापा, मंसिर १२ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् ।आइतबार दउँसो साँढे १२ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर...

Read More
समाज

सप्तकोशी नदीमा फोटो लिने र टिकटक बनाउने क्रममा लडेर दमकका ४५ वर्षीय नेपालको मृत्यु

कञ्चनरुप (सप्तरी) । सप्तकोशी नदीमा शनिवार जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा अहेव पदमा कार्यरत ४५ वर्षीय सुभाष नेपाल कोशी ब्यारेजको पुलबाट लडेपछि उनको मृत्यु भएको छ । स्थानियबासीका अनुसार आफनो फोटो लिने र टिकटक बनाउने क्रममा लडेर झापाको दमक नगरपालिका–६ घर भएका नेपालको मत्यु भएको हो ।कोशी...

Read More
समाचार

खडकमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सडक नाटक र दिप प्रज्वलन

रबि शर्मा / राजविराज । सप्तरीको खडक नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत बिहीबार सडक नाटक र दिप प्रज्वलन गरि मनाइएको छ ।’घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ सडक नाटक तथा साँझ मैनबत्ती प्रज्वलन गरी १६ दिने अभियान आरम्भ गरेको हो ।प्रत्येक वर्ष...

Read More
समाचार

सप्तरीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आरम्भ

राजविराज, मंसिर ९ गते । सप्तरीसहित देशैभर बिहीबारबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।राजविराजस्थित गजेन्द्र चोकमा भेला भएका अधिकारकर्मीहरूले ’घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ साँझ मैनबत्ती प्रज्वलन गरी १६ दिने अभियान आरम्भ गरेका हुन् ।प्रत्येक...

Read More
समाज

सप्तरीको सुरुङ्गामा बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

कञ्चनरुप (सप्तरी) । सप्तरीको पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका ५ स्थित बिहीबार बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाईकल चालक सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ७ का ४० वर्षीय कुमार बस्नेत रहेका छन ।पश्चिम बाट पूर्व तर्फ गइरहेको ना ३...

Read More

You cannot copy content of this page