काठमाडौं । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ ।
गच्छदार पत्नी निर्मला गच्छदारको शनिवार विहन उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।
कोरोना संक्रमित भएपछि उनी दुई हप्तादेखि अस्पतालमा भर्ना भएकी थिइन् ।
काँग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक
१ जेष्ठ २०७८, शनिबार ११:३५
181 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
कोशी प्रदेश • समाचार • समाज
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु
२८ भाद्र २०८३, आईतवार १८:५६
Recent Posts
- भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १४० कार्टुन कुखुराका चल्ला बरामद
- चट्याङ लागेर सप्तरीमा बुवा–छोरीको मृत्यु
- सडकबाट एक हजार मिटर तल खस्यो ईभी, चालकसहित ४ जनाको मृत्यु
- मिनी ट्रकको ठक्करबाट कैलालीमा ५ वर्षीय बालकको मृत्यु
- चट्याङ लागेर कञ्चनरूपमा ४५ वर्षीया महिला घाइते
- सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार गर्ने एक जना पक्राउ
- हरितालिका तिजमा सप्तरीका शिवालयमा महिला भक्तजनको घुइँचो













Add Comment