शनिबार, २२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, २२ कात्तिक २०८३
समाज

लागुऔषध सहित महोत्तरीमा एक युवक पक्राउ

प्रहरीले लागुऔषध सहित महोत्तरीमा एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिबास नगरपालिका– ४ का २० वर्षीय दिपक सिंह रहेका छन् ।
आज दिउँसो १ बजे उनलाई प्रदेश २–०३–००६ प ४३३ नम्वरको स्कुटरको डिकी भित्र लुकाएर लागुऔषध ल्याउदै गर्दा प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट एक्सप्लन ल्याब १५ थान लागुऔषध बरामद भएको कठ्ठुधार प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page