सम्पूर्ण देश विदेशमा रहनुहुने नेपाली मुस्लिम दाजुभाइ दिदीबहिनीहरुमा ईद उल फितर रमजानको शुभकामना व्यक्त गर्दछु ।देशको परस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण मुस्लिम समुदायले यस वर्ष ईदका दिन सामाजिक दुरी र स्वास्थ्यको मापदण्ड पालना गर्दै सामूहिक नभई घरमै बसेर नमाज पढ्न अपिल गर्दछु ।साथै रमजान...
Layout A (with pagination)
सप्तकोशी नगरपालिका वडा नम्बर २ का वडा सदस्य जाहिर हुसैनले देशको परस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण मुस्लिम समुदायले यस वर्ष ईदका दिन सामूहिक नभई घरमै बसेर नमाज पढ्न अपिल गरेका छन्।साथै रमजान महिनाको अन्त्यमा मनाइने मुख्य पर्व ईदुल फित्रका दिन ईदगाह मैदान, मस्जिद र मदरसामा गएर सामूहिक नमाज...
ईलाम, बैशाख २९ गते । ईलाममा पानी खान जाँदा लडेर बृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा ईलाम नगरपालिका ११ का ८० वर्षीय गन्जमान खाती रहेका छन्।उनको मंगलबार दिउँसो २ बजे घर नजिकै रहेको पानीको मुहानमा पानी खान जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान...
मोरङ । राष्ट्रिय युवा संघको नगर कमिटी पथरीशनिश्चरे मोरङले नगरमा अक्सिजन सहितको कोरोना सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ ।कमिटीले १० सिलिण्डर अक्सिजन ग्यास, सेनिटाइजर, मास्क, खानेपानी सहितका सामग्री व्यवस्थापन गरी कोरोना सहायता कक्ष सञ्चालनका लागि आज वडा नम्बर १ मा अवस्थित पथरी...
राजविराज । सप्तरीमा मंगलबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सप्तरीमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ४ सय ९ पुगेको छ ।राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ७१ जनाको पिसिआर परीक्षण गरिएकोमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।जिल्ला स्वास्थ्य कार्यालय...