Layout A (with pagination)

समाचार

१९ सांसदसहित १६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १ सय ४१ जनालाई पोजिटिभ पुष्टि भएको छ ।प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा कोरोना परीक्षण गर्ने व्यवस्था...

Read More
स्वास्थ्य

नेपालमा थप ५३ जनाको मृत्यु , ८ हजार ४ सय १८ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय १८ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १७ हजार ३१५ जनाको पीसीआर गर्दा ८ हजार २८७ र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो।योसँगै नेपालमा कुल संक्रमितको संख्या तीन लाख ८५ हजार ८९० पुगेको छ...

Read More
स्वास्थ्य

सप्तरीमा थप ३५ जनामा सङ्क्रमण भएसँगै सक्रिय संक्रमित सङ्ख्या ३ सय ४४ पुग्यो

सप्तरी , २५ वैशाख । सप्तरीमा शनिबार थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको सङ्ख्या ३ सय ४४ पुगेको छ ।गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको पिसिआर परीक्षणमा राजविराजमा ५२ जनाको संकलित स्वाबमा २२ जनामा र हनुमाननगर कंकालिनी नगरपालिकामा संकलित ४५ जनाको स्वाबमा १३...

Read More
कलाकार मनोरन्जन

भारतीय नायिका कंगना रनौतलाई कारोना पुष्टि

काठमाडौं । भारतीय चलचित्रकी नायिका कंगना रनौतलाई कारोना पुष्टि भएको छ । कंगनाले आफूलाई कोरोना संक्रमण भएको इन्स्टाग्राममार्फत जानकारी दिएकी छन् ।उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘मलाई केही दिनदेखि थकान र कमजोरी महशुस भइरहेको थियो। आँखामा पनि जलन भइरहेको थियो। हिमाञ्चल जाने सोचमा थिए।...

Read More
कोशी प्रदेश समाज

ईटहरीमा कदमको रुख ढलेर किच्दा एक जनाको मृत्यु

विराटनगर , बैशाख २५ गते । सुनसरीको ईटहरीमा कदमको रुख ढलेर किच्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ईटहरी १७ टिकुलियाका ५५ वर्षीय लक्ष्मण चौधरी रहेका छन ।उनी शुक्रबार दिउसो साढे १२ बजे आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर किची गम्भिर घाईते भएका थिए ।घाइते...

Read More

You cannot copy content of this page