कलाकार मनोरन्जन

भारतीय नायिका कंगना रनौतलाई कारोना पुष्टि

काठमाडौं । भारतीय चलचित्रकी नायिका कंगना रनौतलाई कारोना पुष्टि भएको छ । कंगनाले आफूलाई कोरोना संक्रमण भएको इन्स्टाग्राममार्फत जानकारी दिएकी छन् ।
उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘मलाई केही दिनदेखि थकान र कमजोरी महशुस भइरहेको थियो। आँखामा पनि जलन भइरहेको थियो। हिमाञ्चल जाने सोचमा थिए। त्यसैले परिक्षण गराउँदा कोरोना पोजेटिभ आएको छ।’
उनले यो पनि भनेकी छन् म यसलाई समाप्त पारिदिन्छु।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page