Layout A (with pagination)

स्वास्थ्य

सप्तरीको छिन्नमस्ता अस्पतालले ग¥यो एक हजार अर्थोपेडिक समस्याको सफल शल्यक्रिया

राजविराज । सप्तरीको छिन्नमस्ता अस्पताल प्रालिले छोटो समयमै एक हजार अर्थोपेडिक समस्याको सफल शल्यक्रिया गरेको छ ।राजविराज स्थित रहेको छिन्नमस्ता अस्पतालमा आइतबार चिकित्सकहरुले आयोजना गरेको एक कार्यक्रममा सो कुराको जानकारी दिइएको शल्यक्रिया बिभागका इन्चार्ज शिव मण्डलले बताए ।असोज १३ गते...

Read More
स्वास्थ्य

आज थप १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि , १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ८ हजार ५ सय ५५ नमुनाको पिसिआर परीक्षण गर्दा ८ सय ९८ जना तथा ३ हजार २ सय १० नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।यसैगरी आज थप ९ सय ११ जना...

Read More
राजनीति

लोसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले दिए पार्टीबाट राजीनामा

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजकुमार लेखीले पार्टीबाट राजिनामा दिएका छन् ।लोसपाका केन्द्रीय कार्यकारणी समितिका सदस्य समेत रहेका लेखीले बिहीबार पदबाट राजीनामा दिएका हुन् ।लेखीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसमक्ष पद त्याग गरेको पत्र बुझाएका छन् ।नयाँ राजनीतिक...

Read More
समाचार

युट्युब च्यानल मार्फत महिलाको चरित्र हत्या गर्ने ४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ

काठमाडौं । युट्युब च्यानल मार्फत महिलाको चरित्र हत्या हुने र समाजमा घृणा तथा द्वेष फैलाउने सामग्री प्रशारण गरेको भन्दै ४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् । साइबर ब्यूरोले काठमाडौंबाट ४ जना युट्युब च्यानलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा दैनिक खबर...

Read More
समाचार

कञ्चनरुप नगरपालिकामा विपद पोर्टल कार्यक्रमको उदघाटन

उत्तम आचार्य / कञ्चनरुप , १३ असोज । सप्तरीको कञ्चनरुप नगरपालिकाले बुधवार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी विपद पोर्टल कार्यक्रमको उदघाटन गरेको छ ।नगर प्रमुख बसन्त कुमार मिश्रले कञ्चनरुप नगरपालिकाको सव डोमेन र पास वर्ड प्रविष्टगरी विपद पोर्टलको उदघाटन गर्नुभएको थियो ।विपद...

Read More

You cannot copy content of this page