कञ्चनरुप (सप्तरी) । सप्तरीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका–१२ अर्नाहाका महानन्द सरदारको २ वर्षीय छोरा राम पुकार सरदार रहेका छन ।शनिवार राति घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु...
Layout A (with pagination)
सर्लाही । सर्लाहीको मलङ्गवामा सातमहिने शिशुको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा सात महिने शिशुको शव फेला परेको हो ।शनिवार बिहान १०ः०० बजे पोखरीमा सातमहिने बालकको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अहिलेसम्म पहिचान खुलेको छैन ।शव अहिले...
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक...
काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौँथो संस्करण खेल आज शनिबारबाट सुरु हुँदैछ । पहिलो खेलमा काठमाडौं किंस–११ र ललितपुर पाट्रिओट्स भिड्दैछन् ।खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ ।ललितपुरका कुशल भुर्तेलले कप्तानी सम्हाल्ने जाइएको छ ।...
राजविराज । खाडी मुलुक कतारमा एक नेपाली मजदुर अलपत्र परेका छन । करिब एक महिनादेखी कम्पनीले काममा पनि नलगाउने र खान, बस्ने र स्वदेश पठाउने व्यवस्था नमिलाएपछि अलपत्र परेका हुन।राम्रो कमाई हुने उदेश्यले करिब ५ वर्ष पहिले साहुसँग ब्याजमा ऋण लिएर सप्तरी जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर ४...



