काठमाडौँ । नेपालमा आज थप १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ७२ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ९ सय ४ जना तथा २ हजार ३ सय ३१ वटा नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५४ जना गरी जम्मा १ हजार १ सय ५८...
Layout A (with pagination)
कञ्चनरुप (सप्तरी) । प्रेस चौतारी नेपाल शाखा सप्तरीले शाखाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यसमिति सदस्य खगेन्द्र कार्कीको बुवाको नवौं पूण्यतिथिको अवसरमा समवेदना प्रदान गरेका छन् । साथै स्वर्गिय बुवा अमर बहादुर कार्की प्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गरिएको छ ।चौतारीका...
कञ्चनरुप (सप्तरी) । सप्तरीमा आज करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका २ बेल्हाका २२ वर्षीय दिपेन्द्र मण्डल रहेका छन् ।सोमबार दिउँसो जितिया मेलाका लागि एघार हजार भोल्ट प्रवाह भएको तारमाथि लाउडस्पिकर जोड्ने क्रममा करेन्ट लागेर मण्डलको मृत्यु भएको...
राजविराज , १० असोज । नेपाल निजामती कर्मचारी संगठन सप्तरीले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।संगठनको असोज २ गते कार्की ब्यैङ्क्वेटमा भएको विवाद र आम निजामती कर्मचारीहरुको मागलाई सम्बोधन गर्न ज्ञापन पत्रमा भनिएको छ ।प्रतिनिधि सभाले समयमै कानून बनाउन नसक्दा निजामती...
काठमाडौँ । नेपालमा आज ८ सय ३४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८९ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ७ सय ३० जना तथा ५ हजार १ सय ४७ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ सय ४ जना गरी जम्मा ८ सय ३४ जनामा संक्रमण पुष्टि...








