काठमाडौं । नेपालमा आज २ हजार ४ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ ।आज देशभर १० हजार १ पिसीआर परीक्षण गर्दा २ हजार ३ सय ६५ र एन्टीजेन परीक्षणबाट ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...
Layout A (with pagination)
सुनसरी , बैशाख ९ गते । सुनसरीको बराहक्षेत्रमा आफ्नै बुवाको हत्या अभियोगमा छोरा पक्राउ परेका छन ।पक्राउ पर्नेमा बराहक्षेत्र ९ का १७ वर्षीय उमेश पौडेल रहेका छन् ।उनले घरयासी बादबिबाद हुँदा घरमा रहेको तपेश भाडाले यही बैशाख ७ गते ३८ वर्षीय बुबा उपेन्द्र पौडेललाई कोखामा हानी घाईते बनाएका थिए ।...
बिराटनगर । मोरङको कानेपोखरीमा आज बिहान साढे ८ बजे चट्याङमा परी एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कानेपोखरी २ दलेलीकी ४३ वर्षीय सुकवती राजवंशी रहेकी छन ।पानी परेकोले घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी गम्भिर घाईते भएकी थिईन । घाईते राजबंशीको उपचारको लागि उर्लाबारी...
काठमाडौं । नेपालमा आज एकैदिन २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ ।आठ हजार ८४४ जनाको आरटी ,पीसीआर परीक्षण गरिएकोमा सो सङ्ख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।नेपालमा कोरोनाका हाल दश हजार...
भूपदेव माली / राजविराज ०८ बैशाख । अखिल मधेशी विद्यार्थी सभाको गठन भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गत भारदह स्थित श्री सप्तऋषि कंकालिनी विद्या मंदिरम एक कार्यक्रम गरी प्रेस विज्ञप्ति तथा सो गठित संगठनको उद्देश्य सहितको दस्तावेज प्रस्तुत गर्दै नव गठित अखिल मधेशी...