Layout A (with pagination)

राजनीति

कञ्चनरुपको वडा नम्वर -९ मा एमालेको वडा कमिटीसँगै अखिल नेपाल महिला संघ गठन

कञ्चनरुप , भदौ १८ गते । सप्तरीको कञ्चनरुप नगरपालिका ९ नम्बर वडामा नेपाल कम्युनिस्ट पार्टी एमाले को वडा कमिटी र अखिल नेपाल महिला संघ सर्वसम्मत रुपमा गठन भएको छ ।शुक्रबार रुपनगर स्थित रहेको फूलवारी पार्टी प्यालेसमा आयोजित नेकपा एमालेको दास्रो वडा अधिवेशनबाट श्यामसुन्दर यादवको अध्यक्षतामा २५...

Read More
शिक्षा

सप्तरीको कञ्चनरुपमा आइतबारबाट कक्षा ६ देखि १२ सम्म विद्यालय सञ्चालन गरिने

उत्सव आचार्य / कञ्चनरुप (सप्तरी) , १८ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिकाले स्वास्थ्य मापदण्ड पालनगरी सामुदायिक तथा संस्थागत विद्यालयहरु आइतबारदेखि कक्षा ६ देखि १२ कक्षा सम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।नगरपालिकाले आज (शुक्रबार) एक सूचना जारी गर्दै बिहीवार बसेको जिल्ला कोभिड संकट...

Read More
स्वास्थ्य

आज २ हजार २ सय ७४ जना संक्रमणमुक्त , १ हजार ७ सय ५६ जनामा संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै आज २ हजार २ सय ७४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ७ लाख २३ हजार ४ सय ५६ जना निको भएका छन् ।पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । यो सँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल...

Read More
स्वास्थ्य

आज थप २ हजार ४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप २ हजार ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ५८ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ६ सय १९ जना तथा ३ हजार ९ सय ९२ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ८५ जना गरी जम्मा २ हजार ४ जनामा...

Read More
कलाकार • मनोरन्जन

बिग बोस विजेता तथा अभिनेता सिद्धार्थ शुक्लाको निधन

अभिनेता तथा बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृयाघातबाट उनको निधन भएको हो। मुम्बई को कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो।भारतीय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि खाएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए। अस्पतालले हृदयाघातबाट...

Read More

You cannot copy content of this page