Layout A (with pagination)

राजनीति

जसपा र लोसपाका नेताहरु जनप्रतिनिधिहरु आफ्नो पक्षमा पार्न सक्रिय

जनकपुरधाम, २० भदौ । जनप्रतिनिधिहरुलाई दल रोज्नकालागि दिईएको समय तीन दिन मात्र बाँकी रहँदा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरु अत्यधिक सक्रिय भएका छन् ।दुबै पार्टीको केन्द्रबिन्दू मानिएको प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्ने...

Read More
स्वास्थ्य

आज २ हजार १ सय ९५ जना कोरोना सङ्क्रमणमुक्त , १ हजार २६८ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा आज थप २ हजार १ सय ९५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म ७ लाख २६ हजार संक्रमित निको भइसकेका छन् ।यस्तै आज थप १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै आज थप ९ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको कूल सङ्ख्या १० हजार ८...

Read More
समाज

राजविराजमा पानीको निकासा नभएको कारणले मुल सडकमै माछा पालन गरिदैँ

राजविराज , १९ भदौ । सप्तरीको राजविराज नगरपालिका भित्र रहेको मुख्य सडकमा पानीको निकासा नभएको कारणले सडकको मुख्य छेउ छेउमा माछाहरू बस्न थालेका छन् ।राजविराजको मुख्य सडकहरूको दुर्दशा दिन प्रति दिन बढदै गएको स्थानिय बासिहरूको भनाई रहेको छ । राजविराजको सडकमा कतै सुँगुरको घर, कतै गोरूहरूको घर...

Read More
स्वास्थ्य

विश्व स्वास्थ्य सङ्गठनमा स्वास्थ्य सेवाको पुनर्निर्माणका विषयमा छलफल हुँदै

काठमाडौं, भदौ १८ । विश्व स्वास्थ्य संगठनको दक्षिण—पूर्वीएशियाको चौहत्तरौं सत्र, विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा भदौ २१ देखि २५ सम्म आयोजना हुँदैछ ।विश्व स्वास्थ्य संगठन दक्षिण—पूर्वी एशिया क्षेत्रका मन्त्रीहरूले आगामी साता गर्ने छलफलमा विद्यमान...

Read More
शिक्षा

राजविराजमा आइतबारबाट स्वास्थ्य मापदण्ड पालन गरी भौतिक रुपमै विद्यालय सञ्चालन हुने

कञ्चनरुप , १८ भदौ । सप्तरीको राजविराज नगरपालिकाले स्वास्थ्य मापदण्ड पालन गरी भौतिक रुपमा सामुदायिक तथा संस्थागत विद्यालयमा आइतबारबाट कक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।आज शुक्रबार बसेको नगर शिक्षा समितिको बैठकले नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा भदौ २० गते आइतबारबाट...

Read More

You cannot copy content of this page