काठमाडौं , वैशाख ४ गते । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले बृद्धि गरेको छ । नयाँ मूल्य अनुसार...
Layout A (with pagination)
काठमाडौँ । कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको कीर्तिमानी साझेदारी निर्वाह गरेपछि त्रिकोणात्मक अन्तराष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल गरेको छ ।नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने...
काठमाडौं , ४ वैशाख । भीडभाड हुने शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज शनिबार बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।बैठकले अन्य स्थानको हकमा भने प्रदेश...
नेपालगञ्ज , ४ वैशाख । कोरोनाविरुद्धको खोप लगाएका भेरी अस्पताल नेपालगन्जका ६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।उनीहरुले कतिपयले दुबै डोज लगाएका छन् भने कतिपयले एक डोज मात्रै लगाएका थिए ।कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ खोप लगाएका अस्पतालका ६ जना स्वास्थ्यकर्मी संक्रमित भएको भेरी अस्पतालले...
नेपाली भूमिमा पहिलो पटक त्रिकोणात्मक टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको आयोजना शनिवार देखि सुरु हुँदैछ। नेपालले घरेलु भूमिमा नेदरल्याण्ड र मलेसियासंग टिट्वान्टी सिरिज खेल्दैछ।नेपालले सिरिजको सुरुवात शनिवार उद्घाटन खेलमा दिउसो १:१५ बजे नेदरल्याण्डसंग खेल्दै गर्नेछ।आईसीसीको टि-२०...